बनेपा÷ काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको अन्तिम नजिता सार्वजानिक भएको छ । नगरको प्रमुखमा नेपाली कांग्रेसबाट शान्ति रत्न शाक्य निर्वाचित भएकाछन् । शाक्यले १३ हजार ७९३ मत ल्याएर बिजयी भएको हो…
Category: काभ्रे समाचार
धुलिखेलमा मतगणना रोकिए
2022-05-17T20:14:23+05:45
जिल्लाको मुख्य निर्वाचन कार्यालय धुलिखेल शैक्षिक तालिक केन्द्रमा धुलिखेल नगरपालिकाको मतगणना रोकिएको छ । वडा नं १ देखि वडा नं ८ सम्मको मतगणनामा कुनै बिवाद नआएको धुलिखेलमा एका एक मतगणना…
रोशीको मंगलटारमा चट्यङ लागेर किशोरीको मृत्यु
2022-05-16T21:25:28+05:45
जिल्लाको रोशी गाउँपालिका वडा नं ९ मंगलटार पन्नचेमा चट्यङ लागेर एक किशोरीको मृत्यु भएको छ । मंगलटार पन्नचेका गणेश लुङ्गेलिको छोरि बर्ष १६ कि साजनि लुङ्गेलि बारीबाट घर फर्किने क्रममा…
खानीखोला ४ मा माओवादी केन्द्रका मोक्तान बिजायी
2022-05-16T18:58:03+05:45
खानीखोला वडा नं ४ मा माओवादी केन्द्र बाट वडा अध्यक्षमा निसान मोक्तान बिजायी भएकाछन् । मोक्तानले कांग्रेस उम्मेदवार लाई ४४ मत अन्तरले फरक पारेर जितेकाहुन् ।
नमोबुद्ध वडा नं २ मा कांग्रेस सेट नै बिजायी
2022-05-16T18:51:10+05:45
जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ मा नेपाली कांग्रेस पार्टी बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका कबिराज श्रेष्ठ लगायत ४ जना वडा सदस्यहरु निर्वाचित भएकाछन् । वडा अध्यक्षमा कबिराज श्रेष्ठ ,…
धुलिखेल वडा नं ५ मा एमाले सेट नै बिजायी
2022-05-16T18:38:55+05:45
धुलिखेल नगरपालिका वडा नं ५ मा एमाले सेट नै बिजायी भएकाछन् । वडा अध्यक्ष सहित ४ जना वडा सदस्यहरु नेकपा एमाले पार्टीका उम्मेदवारहरु बिजायी भएको हो । वडा अध्यक्षमा प्रमोद…
काभ्रेमा स्थानीय तहको प्रारम्भिक नतिजा काग्रेस अघि अघि एमाले पछि पछि
2022-05-16T10:53:03+05:45
बनेपा – काभ्रेमा प्रारम्भिक मत परिणाममा नेपाली काग्रेस अघि देखिएको छ । यो समाचार तयार पार्दासम्म नेपाली काग्रेसले १७ वडामा बिजयी हात पारेको छ । तेस्तै एमाले १६, माओवादी केन्द्र…
काभ्रेमा १३५ मध्ये ४० वडाको नतिजा सार्वजानिक
2022-05-16T10:37:34+05:45
काभ्रेमा जेठ २ गते बिहान १० बजे सम्ममा जिल्लामा ४० वडाको मात्र मतपरिणाम सार्वजानिक भएको छ । जिल्लामा १३ स्थानीय तहहरुको कुल १ सय ३५ वडा रहेकाछन । केहि पालिकाहरुमा…
बेथानचोक र तेमालको मतगणना रोकिए
2022-05-15T07:27:39+05:45
जिल्लाको बेथानचोक गाउँ पालिका र तेमाल गाउँ पालिकाको मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा दलका प्रतिनिधिहरु बिच भएको बिवादले गर्दा तेमाल गाउँ पालिकाको वडा नं १ को मतगणना रोकिएको…
पाँचखालमा वडा न १३ कोशिदेखाको मतदान स्थगित ।
2022-05-13T19:38:03+05:45
जिल्लाको नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । वडा न १३ को मतदान अर्को सूचना जारी नहुन्जेल सम्मको लागि स्थगित भएको निर्वाचन…
