काभ्रेमा स्थानीय तहको प्रारम्भिक नतिजा काग्रेस अघि अघि एमाले पछि पछि

बनेपा – काभ्रेमा प्रारम्भिक मत परिणाममा नेपाली काग्रेस अघि देखिएको छ । यो समाचार तयार पार्दासम्म नेपाली काग्रेसले १७ वडामा बिजयी हात पारेको छ । तेस्तै एमाले १६, माओवादी केन्द्र ६ र स्वन्तत्र १ गरि ४० वडाको मात्र नतिजा आएको हो । स्थानीय तहमध्ये भुम्लु गाउँपालिकामा ६ वटा वडाको नतिजा सार्वजनिक भै सकेको छ ।

तपाईको प्रतिक्रिया