वार्नरले काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने

विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नुहुने भएको छ। अस्ट्रेलियाका वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैँपछि नेपाल आउनुहुनेछ। एनपिएल खेल्न आउने…

बनेपा मर्निङ फुटसलद्वारा बाढीपीडितका लागि राहत कोषमा सहयोग

बनेपा, भदौ २३ गते। रसुवा लगायतका जिल्लामा गएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बनेपा मर्निङ फुटसल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग प्रदान…

काभ्रेमा प्याब्सन अन्तरगतका विद्यालय छात्र तथा छात्रा फुटसल प्रतियोगिता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन) काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लाव्यापी अन्तरविद्यालय छात्र तथा छात्रा फुटसल प्रतियोगितामा सम्पन्न भएको छ । प्याब्सन काभ्रेद्वारा आयोजित अन्तरविद्यालय छात्रा फुटसल प्रतियोगितामा ३५ विद्यालयको सहभागिता…

विश्वकप विजेता स्पेन फिफा वरीयताको शीर्षस्थानमा, अर्जेन्टिना दोस्रोमा झर्‍यो

फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेन पुरुष फुटबलको नयाँ फिफा वरीयताको शीर्षस्थानमा उक्लिएको छ। यसअघि शीर्षस्थानमा रहेको अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ भने फ्रान्स तेस्रो स्थानमै कायम रहेको छ।…

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबल उपाधि

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन्। शनिबार…

विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। १५…

एन्फा फिफाद्वारा निलम्बित: अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने…

आजबाट फुटबल महाकुम्भ

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन…

कप्तान दीपेन्द्र ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा पर्नुभएको छ । आइसिसीले बुधबार सार्वजनिक…

विश्वकपमा खेललाई गतिशील बनाउन नयाँ नियम

विश्वकप फुटबल–२०२६ लाई गतिशील र रोचक बनाउनका लागि फिफाले नयाँ नियम बनाएको छ । फिफाले खेलको गति रोक्ने उद्देश्यले गरिने समय खेर फाल्ने गतिविधिलाई नियन्त्रण गर्न बनाइएका नयाँ नियम मैदानमा…