कुन्तावेँसीमा सुपथ मूल्य पसल र किसान हाट बजार

गाउँघरमा किसानले उत्पादन गरेका तरकारी, फलफूल र अन्य कृषि उपज बजारसम्म पुर्‍याउने तथा उपभोक्ताले दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा खरिद गर्न पाउने उद्देश्यले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७, कुन्तावेँसीमा सुपथ मूल्य पसल…

दशैं सुरु भएसँगै घर फर्कनेको लर्काे

दसैँको टीका नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म तीन लाख यात्रु दसैँका लागि बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेष गरी सार्वजनिक सवारीमा…

बिदालाई सीप सिक्ने अवसर बनाऔँ

केशव श्रेष्ठ, सहायक प्रिन्सिपल काभ्रे मावि बुडोल विद्यालय बिदा भएपछि बालबालिकासँग प्रशस्त खाली समय हुन्छ । यो समय मोबाइल र टेलिभिजनमा मात्रै बिताउने कि जीवनोपयोगी सीप सिक्ने अवसर बनाउने भन्ने…

बिरामी सदस्यलाई तीन हजार रुपैयाँ स्वास्थ्योपचार सहयोग गर्दै बुडोल सहकारी

सहकारी संस्थालाई बचत सङ्कलन र ऋण लगानीमा मात्र सीमित नराखी सदस्यको सुखदुःखमा साथ दिने उद्देश्यसहित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अस्पताल भर्ना हुने सदस्यलाई स्वास्थ्योपचार सहयोग उपलब्ध…

दसैँ नजिकिएसँगै घरगोठ सिँगारिँदै

दसैँ नजिकिएसँगै अर्घाखाँचीका ग्रामीण बस्तीमा घर पोत्ने, आँगन लिपपोत गर्ने र घरगोठ सिँगार्ने चटारो सुरु भएको छ । रोजगारी, अध्ययन र अन्य कामका लागि सहर तथा विदेश गएका परिवारका सदस्य…

लेदो सहितको बाढी आउनुको बहुकारण

गोरखाको चुमनुब्रीस्थित बुढीगण्डकी नदीमा गेग्रानसहितको आकस्मिक बाढीको पछाडि हिमपहिरो र भुकम्प समेत मापन गरिएको छ । ग्रेगान सहितको बाढी लगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जियोलोजिष्ट डा. प्रकाश…

मधु आचार्य केन्द्रीय उपसभापतिमा निर्वाचित

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका बल्थलीका ई.मधु आचार्य नेपाली काङ्ग्रेको केन्द्रीय उपसभापतिमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न हुँदा उपसभापति खुलातर्फ…

मण्डनदेउपुरका पाँच सहकारी एउटै छानामुनी

साना-साना नदीहरू मिसिएर विशाल नदी बनेझैँ काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा पनि विकास र समृद्धिको एउटा नयाँ तरङ्ग पैदा भएको छ। छरिएर रहेका स्रोत, साधन र पुँजीलाई एकीकृत गर्दै स्थानीय कृषकहरूको जीवनस्तर…

एमाले बनेपाद्वारा दसैँ–तिहारको शुभकामना आदानप्रदान

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बनेपा नगर कमिटीले नेपाली मौलिक चाडपर्वको संरक्षण र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले दसैँ, तिहारलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमालेका…

दसैँको यात्रालाई सहज बनाउँदै बिपी राजमार्ग, जोखिमका खण्डमा अझै चुनौती

दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढ्दै गर्दा दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुनर्निर्मित सडकबाटै आवागमन हुन थालेको छ । काभ्रेपलाञ्चोकतर्फ रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएपछि अवरुद्ध बनेको…