बिदालाई सीप सिक्ने अवसर बनाऔँ

केशव श्रेष्ठ, सहायक प्रिन्सिपल काभ्रे मावि बुडोल विद्यालय बिदा भएपछि बालबालिकासँग प्रशस्त खाली समय हुन्छ । यो समय मोबाइल र टेलिभिजनमा मात्रै बिताउने कि जीवनोपयोगी सीप सिक्ने अवसर बनाउने भन्ने…

झिगु सहयोगी सहकारीको बचत आठ करोडभन्दा बढी

झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कुल बचत सङ्कलन आठ करोड २६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । श्रमिक वर्गको सहकारीका रूपमा रहेको संस्थाको १९औँ वार्षिक साधारण सभामा…

सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला सहकारी संघ

बनेपा/दशै तिहारजस्ता चाडपर्वमा रगतको अभाव हुने गर्दछ । रगतको अभावलाई पुर्ती गर्ने उदेश्यले जिल्ला सहकारी संघ काभ्रेले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै जिल्ला…

एमाले बनेपाले चियापान गर्दै

नेकपा एमाले बनेपा नगर कमिटीले दशैको अवसरमा बनेपामा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । एमालेका बनेपा नगर कमिटी अध्यक्ष नवराज मानन्धरले दशै, तिहार, छठजस्ता पर्वको अवसर पारेर आगामी असोज…

बनेपाको चारदोबाटोमा सुरु भयो यात्रु सहायता कक्ष

दसैँ–तिहार नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । यही भीडभाडका बीच यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन काभ्रेपलाञ्चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्लाका विभिन्न राजमार्ग…

थुम्कामा फर्किंदै जीवन, युवाले ब्युँझाउँदै उजाडिएको इतिहास

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–५, कानपुर कालापानी । केही वर्षअघिसम्म यहाँ पुग्ने जो–कोहीलाई एउटा प्रश्नले सताउँथ्यो—के यो गाउँमा फेरि कहिल्यै मानिस फर्केलान् ? आँगनहरू झारपातले ढाकिएका थिए । घरका भित्ताहरू चर्किएका थिए…

पनौतीमा धार्मिक दक्षिणपन्थ र नव–फासिवादबारे १२ दिने प्रशिक्षण सम्पन्न

काभ्रे, असोज १० ।   काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ चामखर्कस्थित डायमन्ड हिल रिसोर्टमा ‘The Political Economy of the Religious Right and Neo-Fascism in South and South East Asia’ विषयक १२ दिने…

बनेपा प्याब्सनको सामाजिक विषयमा एकदिने कार्यशाला

बनेपा/शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि बिषयगत तालिम दिदै आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल -प्याब्सन), बनेपा नगर कार्यसमितिले शनिबार सामाजिक बिषयक एक दिने शिक्षक कार्यशालाको आयोजना गरेको छ । बनेपा–१२,…

युवाको ढुकढुकीदेखि आम कार्यकर्ताको रोजाइसम्म पुरुषोत्तम कर्माचार्य

काभ्रेको पनौतीमा नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा यतिबेला नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहससँगै केही नाम चर्चामा छन्। त्यसमध्ये एक हो—पुरुषोत्तम कर्माचार्य। समाजसेवा, पर्यटन विकास र स्थानीय तहमा सक्रिय कर्माचार्य…

सहकारी संकटपछि विश्वास पुनर्निर्माणको पहल

काभ्रेपलाञ्चोक जिल्लाका सहकारीको साझा संस्था जिल्ला सहकारी संघले काभ्रेले शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यो छलफल केवल औपचारिक भेटघाट मात्र थिएन । पछिल्लो समय सहकारी क्षेत्रमाथि बढ्दो…