रोशीको भ्याकुरे खोलामा प्रहरी द्धारा काठको फड्के निर्माण

बिपि राजमार्गको रोशी ११ भ्याकुरे खोलामा प्रहरीले काठको फड्के निर्माण गरिएको छ । अबिरल वर्षाको कारण भ्याकुरे खोलाले बाटो कटान गरी अबरुद्द भए पश्चात सरोकारवालाहरुको सहकार्यमा पैदल यात्रीहरुलाई यात्रा सहजीकरणको…

वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन् – आत्तिनु पर्दैन

 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ…

सार्वजनिक यातायातमा जिपिएस जडान गर्न नमान्दा ठुलो क्षति

सार्वजनिक यातायातमा जडान गर्ने भनिएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) सञ्चालनमा नआउँदा हालैको बाढीपहिरोबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको मात्रा बढेको छ । जिपिएस जडानका लागि सार्वजनिक यातायातका सञ्चालकहरू नै बाधक बनेका…

सहकारी ठगीमा फरार इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली भारतबाट पक्राउ

सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ गरेको…

उपत्यकाका नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह

जल तथा मौसम विज्ञा विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ । मौसम विभागले शुक्रबार दिउँसो सूचना जारी गर्दै उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा,…

राज्यसँग जोडियो सुस्ता

नारायणी नदीका कारण असहज जीवनयापन गर्न बाध्य सुस्तावासीले अब नदी तर्नका लागि जँघार तर्नु वा डुङ्गाको जोखिम मोल्नु नपर्ने भएको छ । नेपाली बासिन्दा भए पनि गाउँ आउजाउ गर्न भारतीय…

विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन,…

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन…

बजार भाउ अनुसार खेती

बेथानचोक गाउँपालिका ढुंखर्कका किसान मोहनकृष्ण तिमल्सिनाको बारीभरी बन्दाकोपी र मुला बेच्ने अवस्थामा छ । सामान्य अवस्थामा सबैभन्दा कम भाउ आउने तरकारीमा पर्ने बन्दाकोपीको कालमिाटी न्यूनतम मूल्य नै ५० रुपियाँ छ…

भोलिदेखी भारी वर्षा हुने, काभ्रेसहित ५६ जिल्ला ‘रेड अलर्ट’मा

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित…