धुलिखेल वडा नं ५ मा एमाले सेट नै बिजायी


धुलिखेल नगरपालिका वडा नं ५ मा एमाले सेट नै बिजायी भएकाछन् । वडा अध्यक्ष सहित ४ जना वडा सदस्यहरु नेकपा एमाले पार्टीका उम्मेदवारहरु बिजायी भएको हो । वडा अध्यक्षमा प्रमोद सुन्दर श्रेष्ठ, वडा सदस्यहरुमा भुवन श्रेष्ठ र तारा राजबंसी, महिला सदस्यमा सजना खड्की र दलित महिला सदस्यमा सिता बिका निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ सहितको टिमलाई वडाबासीले सोमबार भब्य स्वागत सहित बिजायी ¥याली गरिएको छ ।

तपाईको प्रतिक्रिया