धुलिखेलमा मतगणना रोकिए

जिल्लाको मुख्य निर्वाचन कार्यालय धुलिखेल शैक्षिक तालिक केन्द्रमा धुलिखेल नगरपालिकाको मतगणना रोकिएको छ । वडा नं १ देखि वडा नं ८ सम्मको मतगणनामा कुनै बिवाद नआएको धुलिखेलमा एका एक मतगणना रोक्न पुगेको छ । मंगलबार बेलुका देखि मत गणना रोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया