भुम्लुमा गठबन्धनका उम्मेदबार विजयी

बनेपा÷भुम्लु गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सो गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रेम भुजेल (बृहत) ५७९२ मत ल्याएर बिजयी भएका छन् । त्यस्तै
उपाध्यक्षमा नेपाली कंग्रेसका जितेन्द्रमान तामाङ्ग (दावा लामा)–६०९८ मत ल्याएर विजयी भएका छन् । काभ्रेमा १३ वटा स्थानीय तहमध्ये भुम्लु नजिता सार्वजनिक गर्ने पहिलो पालिका बनेको छ ।

तपाईको प्रतिक्रिया