रोशीको मंगलटारमा चट्यङ लागेर किशोरीको मृत्यु

जिल्लाको रोशी गाउँपालिका वडा नं ९ मंगलटार पन्नचेमा चट्यङ लागेर एक किशोरीको मृत्यु भएको छ । मंगलटार पन्नचेका गणेश लुङ्गेलिको छोरि बर्ष १६ कि साजनि लुङ्गेलि बारीबाट घर फर्किने क्रममा बाटोमा चट्ङ लागेर घाईते भएको उनको भकुण्डे मेडिकलमा उपचारको क्रममा मृत्यु भएको डिएसपी हरि खतिवडाले जानकारी दिए । मृतक किशोरीको शव धुलिखेल अस्पतालमा राखिएको डिएसपी खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया