एमाले पनौतीको अध्यक्षमा सुरेश विजयी

नेकपा एमाले पनौती नगर कमिटीको अध्यक्षमा पुनः सुरेशप्रसाद हुँमागाई नै विजयी हुनुभएको छ । शनिबार राती भएको निर्वाचन र आईतबार बिहान गरिएको मत गणनाले हुँमागाईको अध्यक्षतामा नयाँ कार्य समितिको चयन…

क्लबका कप्तान र पूर्वअध्यक्षको नाउँमा मानेश्वरीको आधा दर्जन गोल

पनौती÷मानेश्वरी ब्वाईज क्लबका खेलाडीले क्लबका पूर्व कप्तान र अध्यक्षको नाउँमा विपक्षीको पोष्टमा आधा दर्जन गोल हिर्काएका छन् । मानेश्वरी ब्वाईज क्लबको आयोजना तथा पनौती नेपाल र विश्राम समाजको सह आयोजनामा…

विश्व युवा सम्मेलन काभ्रेपलाञ्चोककै गौरव

धुलिखेल÷ विश्व युवा सम्मेलनको तयारीमा जुटेको जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । काभ्रेपलाञ्चोककै गौरवको रुपमा रहने सो यूवा सम्मेलनलाई अझ सफल बनाउने तयारी स्वरुप शनिबार धुलिखेलमा जिल्ला…

बेलुन पड्केर उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य घाइते

 पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा…

कार्यसम्पादनमा बनेपा उत्कृष्ट चौरीदेउरालीको कन्तबिजोक

राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये चौरीदेउराली गाउँपालिकाको अवस्था अत्यन्त कमजोर देखिएको छ । १३ स्थानीय तहमध्ये चौरीदेउरालीले १०० अंकमध्ये ५२.९ अंकमात्र पाएको…

राम्रो अक्षर लेख्ने र पढ्नेमा छोरी नै अगाडी

बनेपा÷ राम्रा अक्षर लेख्ने विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउन निजी तथा आवाशिय विद्यालय अग्रनाईजेशन नेपाल(प्याब्सन) काभ्रेपलाञ्चोकले आयोजना गरेको प्रतियोगितामा २४ जनाले पुरस्कार पाउँदा दुई जनामात्रै छात्र थिए भने २२ जना छात्राले…

भाईरल गायक सरिता बाजेको निधन

आफ्नो अदभुद् गायन कलाको कारणले चर्चामा रहेका सरिता बाजे अर्थात अर्जुनप्रसाद पौडेलको निधन भएको छ । पौडेललाई गायन यात्रामा अघि बढाउने उहाँको छिमेकी तथा सहयोगी नारायण ढकालले उहाँको धुलिखेल अस्पतालमा…

बेरोजगार युवा ठगेको आरोपमा नमोबुद्धका अधिकारी प्रहरी नियन्त्रणमा

भक्तपुर÷बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै पिडितहरुलाई लामो समयसम्म झुक्यानमा राख्ने काभ्रेपलाञ्चोकका एक र सिन्धुपाल्चोकका अर्का युवालाई प्रहरीले पक्राउ गरेको छ । क्यानाडा,…

समुदायमा आधारित उत्कृष्ट विद्यालय अरुणोदय एक हजार पाँचसयले गरे शैक्षिक प्रर्दशनीको अवलोकन

पनौती÷नीजी लगानीमा संचालन भएपनि सामुदायिक विद्यालयकै अवधारणले अघि बढ्दै अभिभावक र विद्यार्थीको मन जित्न सफल पनौती–४ मा अवस्थित अरुणोदय माध्यामिक विद्यालयले विद्यार्थीले बृहत शैक्षिक प्रर्दशनीको आयोजना गरेका छन् । पाठ्यक्रममा…

खाना नपकाएको भन्दै बन्दुक बोकेर श्रीमती लखेटेपछि

बनेपा÷काभ्रेपपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं १ मा श्रीमतीले खाना नबनाएको भन्दै बन्दुक बोकेर श्रीमती लखेट्ने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । अवैध हतियारसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय…