पर्यटन बिकासका लागि “प्राचीन बनेपा जोगाऔ” अभियान

 बनेपा  – काभ्रे जिल्लाको ब्यापरिक केन्द्रका रुपमा परिचित छ । तर यश क्षेत्रका गाउँथाउहरुको बिकासक्रम संगै बाटो पहुँच हरेक स्थानमा बढेकोले यहाँको ब्यापार घटी रहेको कुरालाई मध्यनजर गरि अब बनेपाले…

काभ्रे प्रहरी प्रमुख जोशी प्रबल जनसेवाश्री मानपदवी बाट विभूषित

बनेपा– काभ्रे प्रहरी प्रमुख एसपी चक्र राज जोशी सम्मानीत भएकाछन् । एसपी जोशीलाई बिहिबार राष्ट्रपतिको हातबाट प्रबल जनसेवाश्री मानपदवी बाट विभूषित भएको हो । काभ्रे प्रमुख एसपी जोशी राष्ट्रपति विद्यादेवी…

बिद्यार्थीहरुलाई तीन बिधामा अवार्ड बितरण

पनौती – सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि बिभिन्न कार्यक्रमहरु गरिरहेका पनौती नगरपालिले यो पटक फरक कार्यक्रम अघि सारेकाछन् । सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरु टिकाउनको लागि परेका स्थानिय सरका संगको…

नावालक छोरालाई निर्घात कुटपिट गर्ने सौतिनी आमा र बुबा पक्राउ

धुलिखेल– नावालक छोरालाई निर्घात कुटपिट गर्ने बुबा आमा लाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरिएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ स्थायी घर भएका काभ्रेको भकुण्डे बस्ने तिलक…

मण्डनदेउपुरमा माओवादीबाट मेयरमा आधा दर्जन युवाको चर्चा

बनेपा÷काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट आधा दर्जन युवाको मेयरमा चर्चा सुरु भएको छ । माओवादीले मेयरमा यसलाई नै उठाउने भनेर निर्णय नगरेपनि मेयरमा भने निरञ्जन बिष्ट, उपेन्द्र श्रेष्ठ, गोकुल…

धुलिखेल खानेपानीमा गठबन्धन सफल भएपछि उत्साहित

बनेपा÷स्थानीय तहको निर्वाचनसँग प्रत्यक्ष सम्बन्ध रहेको धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पदाधिकारीमा गठबन्धनमा रहेका दलका उम्मेदबारले विजयी हासिल हात पारेका छन् । खानेपानीको निर्वाचनमा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा एकीकृत…

काभ्रेमा समाजवादी ठूलो की माओवादी !

बनेपा÷काभ्रेमा २०७४ सालको स्थानीय तहमा आएको मतदानलाई हेर्दा एमाले पहिलो दल हो । नेपाली कांगे्रस दोश्रो हुँदा एमालेसँग फुटेर बनेको दल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रमध्ये कुन दल…

प्रेस सेन्टर बेथानचोक समितिलाई प्रमाणपत्र हस्तान्तरण

बेथानचोक –  प्रेस सेन्टर नेपालले स्थानीय तहमा आफ्नो कमिटी निर्माण कार्यलाई तीव्र बनाएको छ । सोही क्रममा काभ्रेको बेथानचोक गाउँपालिका स्तरिय कमिटीलाई प्रमाण पत्र वितरण एवं एक दिने पत्रकारिता तालिम…

गुणस्तरमा फड्को मार्दै पनौतीका सामुदायिक विद्यालय

काभ्रे हेडलाईन डेक्स – पाँच बर्षमा पनौतीको शैक्षिक अवस्थामा अप्रत्यासित परिर्वतन आएको छ । बसमा चढेर स्कूल जाने, नाटक मार्फत शिक्षाका कुरा गर्ने र गित गाउन पाउने कल्पना गरेका थिएनन्…

सम्पदा जोगाउन बनेपामा सुकुल भोज

बनेपा÷नेपालका प्राचीन सहर मध्येको एक बनेपाका सम्पदा जोगाउन स्थानीय युवाले विश्व सम्पदा दिवस २०७९ को अवसरमा सुकुल भोजको आयोजना गर्ने भएको छ । ूप्राचीन बनेपा जोगाऔू बिश्व सम्पदा दिवस २०७९,…