बनेपा÷काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट आधा दर्जन युवाको मेयरमा चर्चा सुरु भएको छ ।
माओवादीले मेयरमा यसलाई नै उठाउने भनेर निर्णय नगरेपनि मेयरमा भने निरञ्जन बिष्ट, उपेन्द्र श्रेष्ठ, गोकुल डोटेल, रमेश ढकाल, धुर्व काफ्ले र राजकुमार तामाङको चर्चा छ । मण्डनदेउपुरमा तेस्रो शक्ति रहेको माओवादी केन्द्रले गठबन्धन हुँदा कम्तिमा उपमेयर सहित चार बडामा दावि गरिरहेको छ ।
मण्डनदेउपुरमा माओवादीबाट मेयरमा आधा दर्जन युवाको चर्चा
2022-04-12T15:46:56+05:45

तपाईको प्रतिक्रिया