काभ्रे प्रहरी प्रमुख जोशी प्रबल जनसेवाश्री मानपदवी बाट विभूषित

बनेपा– काभ्रे प्रहरी प्रमुख एसपी चक्र राज जोशी सम्मानीत भएकाछन् । एसपी जोशीलाई बिहिबार राष्ट्रपतिको हातबाट प्रबल जनसेवाश्री मानपदवी बाट विभूषित भएको हो । काभ्रे प्रमुख एसपी जोशी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २०७८ को प्रबल जनसेवाश्री मानपदवी बाट आज काठमण्डौमा विभूषित भएका हुन् ।

तपाईको प्रतिक्रिया