काभ्रेपलाञ्चोकको बनेपामा मनाइने चण्डेश्वरी जात्रा धार्मिक, सांस्कृतिक र तान्त्रिक परम्पराले भरिएको ऐतिहासिक जात्राका रूपमा परिचित छ । विशेषगरी æमत पूजाÆ, æपरनाम स्तोत्र पाठÆ, देवाली पूजा, रथ निर्माण तथा चण्डेश्वरीको शक्ति…
Category: काभ्रे समाचार
स्पाइनल इन्जुरी सेन्टरका ढकाललाई बेलायतमा उच्च सम्मान
2026-04-30T20:16:16+05:45
काठमाडौं, वैशाख १७ गते । स्पाइनल इन्जुरी तथा पुनर्स्थापना सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका डा. राजु ढकाललाई बेलायतस्थित “World Book of Records, London” ले प्रतिष्ठित “Certificate of Excellence” अवार्ड…
उद्योगमा बालश्रम नियन्त्रणका लागि बनेपामा बृहत् अनुगमन — बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
2026-04-30T05:22:26+05:45
बनेपा/ बनेपा नगरपालिका भित्र सञ्चालित विभिन्न उद्योगहरूमा बालश्रमको अवस्था बुझ्न बृहत् अनुगमन गरिएको छ । बालअधिकार संरक्षण र बालश्रम उन्मूलनलाई प्राथमिकता दिँदै नगरपालिकाले बहुपक्षीय सहभागितामा अनुगमन अभियान सुरु गरेको हो…
काभ्रेमा पहिलो पटक बनेपा यातायात कार्यालयमा ट्रायल परीक्षा सञ्चालन, २६ जना उत्तीर्ण
2026-04-29T20:08:34+05:45
काभ्रेपलाञ्चोक, वैशाख १६ गते । काभ्रे जिल्लामा पहिलो पटक बनेपा स्थित यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी ट्रायल परीक्षा सञ्चालन गरिएको छ। बुधबार सम्पन्न उक्त परीक्षामा कुल २६ जना…
बनेपामा खुल्यो ‘श्याम स्विट्स मिठाई’
2026-04-29T09:39:20+05:45
बनेपा– बनेपाको मुख्य बजार क्षेत्रमा ‘श्याम स्विट्स मिठाई’ नामक नयाँ मिठाई पसल सञ्चालनमा आएको छ। मिठाईका पारखीहरूलाई लक्षित गर्दै परम्परागत तथा आधुनिक स्वादको समिश्रणसहित पसल सञ्चालनमा ल्याइएको सञ्चालक सुरेश…
पनौतीमा पहिलो पटक तीनमहिने नाट्य अभिनय कार्यशाला सुरु
2026-04-29T07:07:36+05:45
काभ्रेपलाञ्चोक, वैशाख १५ गते । कला र अभिनयप्रति रुचि राख्ने युवाहरूका लागि खुसीको खबर आएको छ। काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक पनौतीमा तीनमहिने नाट्य अभिनय (थियेटर एक्टिङ) कार्यशाला सुरु गरिएको छ।…
काभ्रेपलाञ्चोकमा ‘छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३’ आयोजना हुने
2026-04-28T10:31:32+05:45
काभ्रेपलाञ्चोक, वैशाख १५ गते । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाको आयोजनामा ‘विकास, अनुशासन र गतिशीलता’ भन्ने मूल नाराका साथ ‘छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन आइतबार…
काभ्रेपलाञ्चोकमा पहिलो पटक नाट्य अभिनय कार्यशाला
2026-04-28T06:13:35+05:45
काभ्रे, वैशाख १५ — काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक तीन महिने नाट्य अभिनय (थियेटर एक्टिङ) कार्यशाला सञ्चालन हुने भएको छ। शाइली थिएटरको आयोजनामा हुन लागेको उक्त कार्यशाला काभ्रे इंग्लिश सेकेन्डरी स्कूल,…
नव क्षितिजको बार्षिकोत्सवमा ७४ जनालाई सम्मान
2026-04-27T20:45:49+05:45
बनेपा/नव क्षितिज साप्ताहिकले रजत वर्ष समापनको अवसरमा ७४ जनालाई सम्मान गरेको छ । सोमबार बनेपामा आयोजित विशेष कार्यक्रममा पत्रिकालाई सहयोग गर्ने तथा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने महानुभावलाई सम्मान गरेको…
डिजिटल युगमा एआई र खोजमूलक पत्रकारिता अपरिहार्य : अध्यक्ष मगर
2026-04-25T18:44:13+05:45
धुलिखेल/नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारिताको भरमा मात्र अबको प्रतिस्पर्धी मिडिया जगतमा टिकिरहन नसकिने बताएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै…
