एमाले काभ्रेको सपथ ग्रहण रोकियो

बनेपा÷कोरोना संक्रमणलाई ध्यानमा राखेर एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहण रोकिएको छ । नेकपा एमाले काभ्रेको १०औं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटीका कम्रेडहरुको सपथ ग्रहणको कार्यक्रम…

पर्यटक कुर्दै मणिकपुर, ७० परिवारले धानेको राप्न्हे

बनेपा÷ तामाङ समुदायको आदिथलो काभ्रेको तेमाल क्षेत्र आफंैमा ऐतिहासिक सम्पदाको रुपमा रहँदै आएको छ । तामाङ संस्कार र संस्कृतिको जीवीत संग्राहालय समेत मानिने तिमालमा दर्जनौंको संख्यामा ऐतिहासिक,धार्मिक र पूरातात्विक हिसावले…

बनेपामा स्वास्थ्य स्वयम्सेविका मार्फत आयुर्वेदको महत्व सिकाईदै

सन्तोष न्यौपाने बनेपा÷आयुर्वेदले दिने सेवा प्रवाहको बारेमा बनेपा नगरपालिकाभरीका स्वास्थ्यस्वयम्सेविका मार्फत जिल्ला आयुर्वेद कार्यालय काभ्रेले सचेतना अभियान चलाउने भएको छ । घर–घरमा जाने स्वास्थ्य स्वयम्सेविका मार्फत आम नागरिकसम्म आयुर्वेदको पँहुच…

एमाले काभ्रेको पदाधिकारी अन्तिम मतपरिणाम यस्तो छ

नेकपा एमाले काभ्रेको अन्तिम परिणाम कुल १हजार ३ सय ६३  गन्दा उपाध्यक्षमा चन्द्र लामा ६ सय ३९ मत ल्याएर  विजयी भएको छ । उपाध्यक्षमै कन्चन अधिकारीले ३ सय ९३ र…

एमाले काभ्रेको पदाधिकारीमा रोचक प्रतिस्पर्धा

बनेपा÷एमाले काभ्रेको अधिवेशनमा हार्र्र्र्र्नै नहुने नेताबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा अशोक व्याञ्जू सर्वसम्मत भएपनि पदाधिकारी भने एमालेको जिल्ला कमिटीका आवश्यक नेताबीच प्रतिस्पर्धा हुने भएको हो । उपाध्यक्षमा युवाबीच…

खेलकुद महासंघ रोशीको अध्यक्षमा दोर्जे लामा चयन

रोशी – माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ रोशीको प्रथम सम्मेलन शनिबार पोटा खोलामा एक कार्यक्रम बिच सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र केन्द्रीय…

एमाले काभ्रेको अध्यक्ष र सहसचिव सर्वसम्वत अरुमा निर्वाचन

बनेपा÷नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक व्याञ्जू चयन भएका छन् । उपसचिवमा रिता ढकाल चयन भएको जनाइएको छ । पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले दुई पदमा निर्विरोध भएको घोषणा गर्नुभएको हो ।…

नेकपा एमाले काभ्रेको शक्ति प्रर्दशन, आज धुलिखेल एमालेमय

बनेपा÷नेकपा एमाले काभ्रेले शक्ति प्रदर्शन गरेको छ । विपक्षी दललाई समेत चुनौती दिने हिसाबले गरेको शक्ति प्रर्दशनमा कम्तिमा २० हजारको सहभागिता रहेको अनुमान गरिएको छ । एमाले काभ्रेको दशौं जिल्ला…

आउने चुनाव पछि एमालेको सरकार : ओलि

आउने चुनाव पछि नेकपा एमालेको सरकार बन्ने  एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीले असार २८ को परमादेशका कारण राज्यका तीनवटै अंग बर्बाद बनेको आरोप लगाए ।…

राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा सहित रोशीको तीन अध्यक्ष एमालेमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा नेकपा एमालेमा प्रवेश गरेको छ त्यसैगरी राप्रपा काभ्रे जिल्ला उपाध्यक्ष, सचिब र जिल्ला सदस्यहरु समेत नेकपा एमाले पार्टीमा प्रवेश गरेको छ ।…