एमाले काभ्रेको अध्यक्ष र सहसचिव सर्वसम्वत अरुमा निर्वाचन

बनेपा÷नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक व्याञ्जू चयन भएका छन् । उपसचिवमा रिता ढकाल चयन भएको जनाइएको छ । पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले दुई पदमा निर्विरोध भएको घोषणा गर्नुभएको हो । बाँकी पदमा निर्वाचनको तयारीमा निर्वाचन समिती लागेको छ ।

तपाईको प्रतिक्रिया