एमाले काभ्रेको सपथ ग्रहण रोकियो

बनेपा÷कोरोना संक्रमणलाई ध्यानमा राखेर एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहण रोकिएको छ । नेकपा एमाले काभ्रेको १०औं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटीका कम्रेडहरुको सपथ ग्रहणको कार्यक्रम यहि माघ २ गतेलाइ तोकिएकोमा कोरोनाको बढ्दो सक्रमणका कारण अर्को सुचना नआइन्जेल हाललाइ स्थगित गरिएको नवनिर्वाचित अध्यक्ष अशोक व्याञ्जूले बताए ।

तपाईको प्रतिक्रिया