एमाले काभ्रेको पदाधिकारी अन्तिम मतपरिणाम यस्तो छ

नेकपा एमाले काभ्रेको अन्तिम परिणाम कुल १हजार ३ सय ६३  गन्दा उपाध्यक्षमा चन्द्र लामा ६ सय ३९ मत ल्याएर  विजयी भएको छ । उपाध्यक्षमै कन्चन अधिकारीले ३ सय ९३ र हरिशरण दाहालले सबै भन्दा कम ३ सय ३१ मत पाएकाछन । त्यसै सचिवमा राजन भुर्तेल ७ सय ३७ मतले विजयी भएको छ । सचिवमा इन्द्र तामाङले ६ सय २७ मतले पराजित भएकाछन । सहसचिव पदमा राजकुमार सापकोटाले ३ सय ७५ र कुमार तिमल्सिनाले पनि ३ सय ७५ मत बराबर मत पाएका छन ।

तपाईको प्रतिक्रिया