व्यानर न्यूज
हामी सबैको मनमा एउटै सपना छ, चौरीदेउरालीलाई सिंहदरबारसँग प्रत्यक्ष रूपमा जोड्ने : अमित लामा
आदरणीय चौरीदेउरालीबासी दाजुभाइ तथा दिदीबहिनीहरू, आज चौरीदेउरालीका अग्रज, आदरणीय शुभचिन्तक, व्यवसायी तथा समाजका अगुवाहरूसँग भएको भेटघाटले मेरो मन अत्यन्तै उत्साहित बनेको छ। उहाँहरूका अनुभव, माया र विश्वासले मलाई अझ ठूलो…
माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने
पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान देशभर सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २५ गतेदेखि फागुन १५ गतेसम्म यो खोप लगाइने स्वास्थ्य…
निपाह भाइरसबाट आतङ्कित नहुन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतङ्कित नहुन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ती जारी गर्दै मन्त्रालय नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रुपमा प्रतिबद्ध रहेको र आवश्यक…
काभ्रेपलाञ्चोकको उत्पादनलाई ब्राडिङ गर्छाै : नवराज सत्याल
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा काभे्रेमा उम्मेदवारले आफ्नो एजेन्डा बोकेर जनताको सामु आउनु भएको छ । त्यसमा एक हुनुहुन्छ राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेका बरिष्ठ उपाध्यक्ष एवं काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र…
प्रदेश खबर
आदर्श विद्या मन्दिर विद्यार्थी र अभिभावकको आदर्श बन्दै
बनेपा÷एउटा विद्यालयको बार्षिकोत्सव विद्यार्थीको लागि धेरै महत्वपुर्ण हुन्छ । त्योभन्दा धेरै महत्व अभिभावकले दिन्छन् र विद्यालयले उपलब्ध गराएको सयौं अट्ने फुटसल ग्राउण्ड नै सानो हुन्छ भन्दा धेरैलाई प्रत्यार नलाग्न सक्छ…
खानीखोला गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न
खानीखोला, खानीखोला गाउँपालिकामा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा कुमारी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने जनविकास माध्यमिक विद्यालय द्वितीय र जनहित…
बिचैमा पद छाडेर नयाँ मतको खोजी
स्थानीय तहमा पाँच वर्ष जनसेवा गर्ने वाचा गरेर निर्वाचित कतिपय जनप्रतिनिधिले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएर प्रतिनिधि सभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले स्थानीय तहमा गरेको कामको…
उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको…
अर्थ
खानेतेलको मूल्य अस्वाभाविक वृद्धि
खानेतेल (भटमास र सूर्यमुखी) को भाउ अस्वाभाविक रूपमा बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेल प्रतिलिटर ४० रुपियाँसम्म बढेको हो । माघको पहिलो सातासम्म प्रतिलिटर २४०…
ब्लग / विचार
सूचना प्रविधि
मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन
जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट…
सावधान ! नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ?
काठमाडौँ । तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? यदि आइरहेका छ भने सावधान !…
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि संयुक्त साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना !!
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि संयुक्त साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना !!
समाज
हामी सबैको मनमा एउटै सपना छ, चौरीदेउरालीलाई सिंहदरबारसँग प्रत्यक्ष रूपमा जोड्ने : अमित लामा
आदरणीय चौरीदेउरालीबासी दाजुभाइ तथा दिदीबहिनीहरू, आज चौरीदेउरालीका अग्रज, आदरणीय शुभचिन्तक, व्यवसायी तथा समाजका अगुवाहरूसँग भएको भेटघाटले मेरो मन अत्यन्तै उत्साहित बनेको छ। उहाँहरूका अनुभव, माया र विश्वासले मलाई अझ ठूलो…
साहित्य/मनोरञ्जन
प्रदीप सापकोटाको यात्राको लय द्धितिय संस्करण सार्वजनिक तथा परिचर्चा
काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ को द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले…
प्रवास
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्ने छन् ।…

