विद्यासागरका विद्यार्थीले देखाए साहित्यदेखि विज्ञानसम्मको प्रर्दशन

विद्या सागर अंग्रेजी माध्यामिक विद्यालय बनेपा, ११ का कक्षा ९ मा अध्ययरत विद्यार्थी कृजन पौडेल, कृष्टान श्रेष्ठ, निशान ढकाल, दिप्सन पौडेलको समुह दैनिक जीवनमा प्रयोग गरिने विद्युतको मिटरमा कसरी महसुल…

लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

काभ्रेको वनेपा नगरपालिका वडा नं ८ अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ अौ बार्षिकोत्सब “रजत जयन्ती” तथा अभिभावक दिवसको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।…

राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा नयाँ सम्भावनाको युगीन आवश्यकता

राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।…

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि संयोजक प्रचण्डको अपील

काठमाडौं, १७ फागुन- नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गर्नु भएको छ । उहाँले भिडियो…

नाइटिङ्गेलमा जुनियर फुटसल सुरु

बनेपा÷भौतिक, शैक्षिक रुपमा प्रगतिपथमा हिडेको र जिल्लाको उत्कृष्ट शैक्षिक संसथा नाइटिङ्गेल एकेडेमीले पुनः विद्यार्थीलाई एक्सपोज गरेको छ । नाइटिङ्गेल एकेडेमीमा प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताले युवा विद्यार्थी उत्पादनमा योगदान पु¥याउने…

बनेपामा मोबाइल सफ्टद्वारा सामसङ एस–सेरिज बिक्री उत्सव मनाइयो

  काभ्रेको बनेपामा विगत १६ वर्षदेखि मोबाइल बिक्री तथा सेवामा सक्रिय मोबाइल रिटेलर मोबाइल सफ्ट ले सामसङका उच्चस्तरीय (फ्लागसिप) एस–सेरिजका ७५ भन्दा बढी मोबाइल सेट बिक्री गरेको अवसरमा विशेष उत्सव…

निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने

चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री…

नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रमा सामूहिक राजीनामा

नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रका कोषाध्यक्षसहित ६ जना कार्यसमिति सदस्यले सामूहिक राजीनामा दिएका छन्। संस्थाभित्र केही व्यक्तिहरूको खराब आचरणका कारण संस्था सोचेअनुसार सञ्चालन गर्न नसकिने भन्दै उनीहरूले सोमबार पत्रकार सम्मेलनमार्फत…

आँखा रसाउने ‘आमा’ विद्यालयको मञ्चमा भावनाको उछाल, सन्देशको उज्यालो

बनेपा÷ शनिबार दिउँसो विद्यालयको सभाहल असाध्यै चहलपहलपूर्ण थियो । अभिभावक, शिक्षक र विद्यार्थीको बाक्लो उपस्थितिबीच मञ्चमा बालबालिकाको आत्मविश्वास झल्किने तयारी चलिरहेको थियो । कार्यक्रमको औपचारिक उद्घोषसँगै सुरु भएको सांस्कृतिक प्रस्तुति…

अभिभावकको मन जित्दै प्रगति प्रभात

अभिभावकको मन जित्दै प्रगति प्रभात नाम जस्तै काम पनि, निरन्तर सफलता र प्रगति । कक्षा युकेजीमा अध्ययनरत छोराको अभिभावक दिवसमा मन्तव्य राख्दै सुरेश राजा शाहीले आफूले आफ्नो सन्तानका लागि सही…