सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनीतिका लागि सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया