बल्थली÷जनआन्दोलन २०६२÷०६३ मा सडक तताउने एक युवा हुन् विपिन लामा । १८–२० बर्षे ठिटोसँग एमालेको सहयोग थियो अनि जनआन्दोलनमा होमियो । अनेरास्ववियु काभ्रेमा दुई पटक अध्यक्ष बनेर नेकपा एमालेको मुल…
Category: काभ्रे समाचार
बनेपा गठबन्धनको प्रतिवद्धता बनेपा नगर सफा नगर बनाउने योजना
2022-05-08T08:08:14+05:45
बनेपा – बनेपा नगरलाई दुर्गन्धित शहरको रुपमा हेर्ने गरेको पाईन्छ । गत २०७४ सालको निर्वाचनमा नेकपा एमाले पार्टीका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएको बनेपामा फोहर व्यवस्थापन गर्न नसकी पाँच…
मण्डनदेउपुरका मणी
2022-05-08T08:05:05+05:45
महादेवस्थान÷राम्रो जागिर,राम्रै आम्दानी,खुसी र सम्पन्न परिवार । पारिवारीक सुखसयल त्यागेर पाँच बर्षअघि बडाअध्यक्ष बन्छु भनेर गाउँ फर्कदा धेरैले बिष्णुमणी नेपाललाई ‘मुर्ख’ को संज्ञा दिएका थिए । एमालेको शक्तिशाली संगठन तोड्न…
बनेपामा यसरी फ्लप भयो जातिय नारा
2022-05-08T07:08:40+05:45
बनेपा÷जब जब निर्वाचन हुन्छ बनेपामा एउटा नारा घकिन्छ, बनेपाको की बाहिरको । स्थानीय तहको निर्वाचनमा फेरि अर्काे नारा सुनिन्छ । सामन्त की सामान्य । बनेपा नगरपालिकामा प्रमुख पदमा सदैव बनेपाका…
मण्डनदेउपुरमा विदुर सापकोटाकै निती उनकै नेतृत्व
2022-05-08T06:54:46+05:45
बनेपा÷नेकपा एमाले पार्टीबाट काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार विदुर प्रसाद सापकोटाले एमालेका उम्मेदवारहरु विजयी भएको खण्डमा नगरपालिकालाई सुशासनको क्षेत्रमा अब्बल बनाउने प्रतिवद्धता जनाउनु भएको छ । नेकपा एमाले मण्डनदेउपुर–काठमाडौँ…
अम्बिका दिदीलाई बडाअध्यक्ष बन्ने मौका
2022-05-07T19:24:45+05:45
महादेवस्थान÷सामाजिक अभियान्ता अम्बिका दिदी अर्थात अम्बिका हमाल ठकुरी आसन्न स्थानीय तहको निर्वाचनमा मण्डनदेउपुर नगरपालिका वडा नं ९ मा वडा अध्यक्षको उम्मेदबार बन्नुभएको छ । उहाँलाई मण्डनदेउपुरमा सबैले दिदीको रुपमा सम्बोधन…
वाइसिएल मण्डनदेउपुरका इन्चार्ज ढकालले गरे एमाले प्रवेश
2022-05-07T19:06:40+05:45
बनेपा÷जनयुद्धकालमा लडाकु । निरन्तर नेकपा माओवादी केन्द्रमा कृयाशिल रहेका काभ्रेको मण्डनदेउपुरका युवा नेता विनोद ढकाल नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका सदस्य एवं वाईसिएल…
लोकप्रिय बन्न पाँचखालमा मेयर खरेलको एकपछि अर्काे झुट
2022-05-07T18:58:04+05:45
सपना बाड्न पाईन्छ तर त्यो पुृरा गराउने दायित्व सपना देखाउनेको हुन्छ । पाँच बर्षअघि सपना देखाएर जनता झुक्याएका महेश खरेलको झुट अब बाहिर आउन थालेको छ । पाँच बर्षअघि स्थानीय…
बेथानचोकमा समृद्धि ल्याउनको लागि गठबन्धनबाट उपाध्यक्षमा मेरो उम्मेदवारी : तिमल्सिना
2022-05-07T18:30:24+05:45
तारा राना तिमल्सिना उप अध्यक्ष उम्मेदवार, बेथानचोक गाउँ पालिका काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले तारा राना तिमल्सिनालाई उप अध्यक्षको उम्मेदावरको रुपमा अघि सारेकाछन् । स्थानिय निर्वाचनमा बेथानचोकमा…
खानिखोला गठबन्धनले ल्याए लोकप्रिय प्रतिबद्धतापत्र
2022-05-07T15:14:44+05:45
खानिखोला– पाँच दलीय संयुक्त गठबन्धनका तर्फबाट खानीखोला गाउँपालिका काभ्रेको अध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ र उपाध्यक्ष पदका उम्मेदवार दोर्जेमान जिम्बा लोकप्रिय कार्यक्रम समेटिएको प्रतिबद्धतापत्र लिएर घरदैलोमा अभियानमा…
