मतदान सकियो मतपेटिका रुजु गर्दै निर्वाचन कार्यालय

काभ्रेमा मतदान सकिए सङै मतपेटिका हरु रुजु गर्ने क्रम जारी छ । जिल्लाको १३ स्थानीय तहमा मतदान सकिए पछि मतपेटिका हरु निर्वाचन कार्यालय ल्याइने काम भै रहेको जनाएको छ ।

समृद्ध बेथानचोक बनाउन यस्ता छन् कमलका योजना

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार बनेका छन्, कमल तिमल्सिना । उनी नेकपा एमाले बेथानचोक गाउँ कमिटीका अध्यक्षसमेत हुन् । बेथानचोक गाउँपालिकाका बौद्धिक…

भुम्लुमा गठबन्धनको उम्मेदवारको पक्षमा जनलहर उर्लिएको छ : भुजेल

भुम्लु – काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्ष पदका लागि बाम गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर भुजेल९बहृत०ले गाउँपालिकाभित्र भएका प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भुम्लुलाई उर्जाशिल युवाहरुको सक्रियतामा त्यसलाई उपयोग गरी समृद्ध भुम्लु बनाउने…

नेपालकै समृद्ध र उत्कृष्ट गाँउपालिका बनाउने अभियान लिएर हामी मैदानमा छौं : अधिकारी

  भगवान अधिकारी, गठबन्धनका साझा उम्मेदवार, बेथाञ्चोक गाउँपालिका काभ्रे ।    – काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार रहेको भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन् । शिक्षित, शालिन, शिष्ट,…

महिलाहरुलाई आर्थिक सामाजिक सास्कृतिक रुपमा अगाडि बढाउने योजना अगाडि बढाएको छु : तिमल्सिना

  तार राना तिमल्सिना गठबन्धनका तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार बेथानचोक गाउँपालिका – भौगोलिक प्रकृतिक औधोगिक हिसाबले यहाँ प्रशस्त सम्भावनाहरुसँग पर्यटन, उद्योगलाई आधार मानेर नै बेथानचोक बासीको आय बढाउने हो ।…

पाँच बर्षमा राखेको समृद्धिको जगमा छानो हाल्न मेरो उम्मेदवारीः भीम न्यौपाने

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट मेयरको उम्मेदवार बनेका भीम न्यौपाने पनौती नगरबासीका लागि  परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा…

निरोजकाजीले सार्वजनिक गरे बिरोजगारमुक्त बडा बनाउन सकिने मार्गचित्र

बनेपा÷आसन्न स्थानीय तहको निर्वाचनमा बनेपा नगर बडा नं ८ मा निरोजकाजी श्रेष्ठले लोभलाग्दो योजना सार्वजनिक गरेका छन् । सानो दलबाट उम्मेदबारी दिएका श्रेष्ठका योजना अब्बल र दीर्घकालिन देखिएका छन् ।…

रोशीको जनताको जित नै हाम्रो जित हो : दिनेश लामा

– (दिनेश लामा काभ्रेली राजनितिमा नयाँ नाम होइन । लामो समय पत्रकारितामा सक्रिया हुदै काभ्रेली राजनितिमा सक्रिया लामा नेपाली कांग्रेसको पुर्व जिल्ला सचिब समेत हुन । लामा नेपाली कांग्रेस १४…

रोशीका जनताले जिताएर पठाउने छ : ज्वाला

  नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एव काभ्रे जिल्ला सह ईन्चार्ज मिम बहादुर वाईवा अर्थत ज्वाला काभ्रेली राजनितिमा नयाँ नाम होईन । लामो समय राजनितिमा जिवन बिताएका सलिन…

को हुन पाँचखाल उप प्रमुखको उम्मेदवार ( मणिराज )

  पाँचखाल नगरपालिका उप प्रमुखको उम्मेदवार चेत प्रसाद गौतम मणिराज नेकपा माओवादी केन्द्र तर्फको उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्र पाँचखाल नगर समिति अध्यक्ष गौतमलाई पार्टीले आसन्न बैशाख ३० गते…