बनेपा, फागुन १४ गते । ज्योति एकेडेमी इङ्गलिस स्कुलले एसईई–२०८१ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ । बनेपा नगरपालिका–८ मा अवस्थित विद्यालयले शुक्रबार सुकुटे बीच रिसोर्टमा आयोजित कार्यक्रममा २७ जना विद्यार्थीलाई…
Category: काभ्रे समाचार
धिताललाई डाडाँपारि पत्रकारिता पुरस्कार
2026-02-27T16:32:16+05:45
बनेपा÷ नेपाल प्रेस युनियनले प्रदान गर्ने डाडाँपारि पत्रकारिता पुरस्कारबाट पत्रकार पुजन धिताल सम्मानित भएका छन् । शुक्रबार बनेपामा आयोजित उर्मिला सापकोटा स्मृति डाँडापारि पत्रकारिता पुरस्कार कार्यक्रममा धिताललाई नगद ५ हजार…
एबिएमलाई स्तब्ध पार्दै नाइटिङ्गेलले जित्यो उपाधी
2026-02-27T16:11:23+05:45
बनेपा÷अन्तिम समयमा सम्हालिन नसक्दा आर्दश विद्या मन्दिर बनेपा मीमा प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताको उपविजेतामा सिमित बनेको छ । एबिएमका खेलाडीले वान भर्सेस वानको अवस्थामा किपरलाई विट गर्न नसक्दा सोही…
सामान्य परिवारदेखि संघीय संसदको उम्मेदवारसम्म काभ्रेको समग्र विकासको एजेन्डासहित अमित लामा
2026-02-27T07:05:33+05:45
काभ्रे । सामान्य परिवारमा जन्मिएर संघर्ष र सामाजिक सेवाबाट राजनीतिमा स्थापित हुँदै संघीय संसदसम्मको यात्रा तय गरेका एमालेका केन्द्रीय सदस्य अमित लामा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवारी…
घरदैलोमा पाए अशोकले न्यायो माया
2026-02-27T06:42:14+05:45
प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे २ बाट उठेका एमालेका उम्मेदवार अशोक व्याञ्जुले जनताको न्यानो साथ र माया पाएका छन् । काभ्रेको धुलिखेल, बनेपा, पाँचखाल, बेथानचोक, पनौती, भुम्लु र मण्डनदेउपुुरमा जनतासँग एकाकार…
नाइटिङ्गेलमा जुनियर फुटसल सुरु
2026-02-26T21:14:29+05:45
बनेपा÷भौतिक, शैक्षिक रुपमा प्रगतिपथमा हिडेको र जिल्लाको उत्कृष्ट शैक्षिक संसथा नाइटिङ्गेल एकेडेमीले पुनः विद्यार्थीलाई एक्सपोज गरेको छ । नाइटिङ्गेल एकेडेमीमा प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताले युवा विद्यार्थी उत्पादनमा योगदान पु¥याउने…
विद्यार्थीको पोषण, स्वास्थ्य र शिक्षामा ध्यान दिईरहेको ईसा मेमोरियल २० औं बर्षमा
2026-02-26T20:51:54+05:45
बनेपा÷एउटा विद्यालयले विद्यार्थीको पोषण, स्वास्थ्य,सुरक्षामा विशेष ध्यान दिन्छ भने अभिभावकको मन अवश्य जित्छ । त्यस्तै, भुकम्प प्रतिरोधी भवन, राम्रोसँग घाम लाग्ने र गर्मीमा पनि शितल आउने उचो भागमा भएको जग्गामा…
बनेपामा मोबाइल सफ्टद्वारा सामसङ एस–सेरिज बिक्री उत्सव मनाइयो
2026-02-25T16:49:46+05:45
काभ्रेको बनेपामा विगत १६ वर्षदेखि मोबाइल बिक्री तथा सेवामा सक्रिय मोबाइल रिटेलर मोबाइल सफ्ट ले सामसङका उच्चस्तरीय (फ्लागसिप) एस–सेरिजका ७५ भन्दा बढी मोबाइल सेट बिक्री गरेको अवसरमा विशेष उत्सव…
नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रमा सामूहिक राजीनामा
2026-02-24T21:42:20+05:45
नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रका कोषाध्यक्षसहित ६ जना कार्यसमिति सदस्यले सामूहिक राजीनामा दिएका छन्। संस्थाभित्र केही व्यक्तिहरूको खराब आचरणका कारण संस्था सोचेअनुसार सञ्चालन गर्न नसकिने भन्दै उनीहरूले सोमबार पत्रकार सम्मेलनमार्फत…
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न
2026-02-23T20:32:49+05:45
हिन्दू स्वयंसेवक संघ नेपाललेको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८२ पहिलो पटक काभ्रेमा आयोजना गरिएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले बनेपास्थित बनेपा बहुप्राविधिक…
