नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र…
Category: व्यानर न्यूज
काभ्रेमा एमालेको अधिवेशनको तयारी तिव्र अध्यक्ष ओलीले उद्घाटन गर्ने, विद्युतीय मतदानको प्रयोग प्रतिनिधीको डिजिटल कार्ड
2022-01-02T19:04:13+05:45
बनेपा÷ धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा…
अटो दुर्घटना हुँदा चालकको मृत्यु
2022-01-02T18:32:43+05:45
रोल्पा नगरपालिका-९ ह्वामाको गर्पा कापडाँडा सडकबाट अटो २ सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ । ह्वामाबाट सदरमुकाम लिबाङ आउँदै गरेको अटो आईतबार दिउँसो १ बजे दुर्घटना हुँदा रुन्टीगढी…
परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पसका बिद्यार्थी आन्दोलित
2022-01-02T10:10:47+05:45
स्नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका बिद्यार्थीहरु आन्दोलित बनेका छन । जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको…
श्रमिकको सहकारीमा श्रमिककै नेतृत्व
2022-01-01T20:40:45+05:45
सन्तोष न्यौपाने बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको श्रमिक उत्थान बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन…
माओवादीलाई साइजमा ल्याएपछि मात्रै कम्युनिष्टको सुदृढिकरण हुन्छ ः बाँस्कोटा
2022-01-01T20:24:09+05:45
बनेपा÷नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ गराएर कम्युनिष्ट पार्टीको सुदृढिकरण गर्ने बताउनुभएको छ । अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन…
अनेरास्ववियु काभ्रेको अध्यक्षमा अशोक निर्वाचित
2022-01-01T20:16:59+05:45
बनेपा÷अनेरास्ववियु काभ्रेको २९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । समितीको अध्यक्षमा अशोक खनाल, उपाध्यक्ष हेमराज हुमागाई ,सचिव मिलन गौतम ,सहसचिव सन्जिव न्यौपाने , युवराज दाहाल , कल्पना…
सडक महाेत्सवमा दुर्घटना, १ जनाकाे मृत्यु
2022-01-01T19:54:48+05:45
अंग्रेजी नयाँ वर्षका बेला पाेखरामा गाडीले ठक्कर दिँदा एकजनाकाे मृत्यु भएकाे छ । वडा नं. ६ कार्यालय र शान्तिपाटन मार्गकाे बीचमा रक्सी पिएर गाडी चलाउदा पैदल यात्री सुनिल गुरुङकाे मृत्यु…
सम्पादक पौडेल नगदसहित सम्मानित
2022-01-01T09:54:30+05:45
मण्डनदेउपुर – काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँमा रहेको बिन्धबासिनी माध्यमिक बिद्यालय ४४ बर्षमा प्रवेश गरेको छ । बिद्यालय प्राङ्गणमा शुक्रवार एक कार्यक्रमको अवसरमा शिक्षा, समाजसेवा, पत्रकारिताको…
सडक सुरक्षा जोड दिन पनौती, पाँचखाल र भकुण्डेमा ‘तौल पुल’ स्थापना
2022-01-01T09:37:37+05:45
बनेपा – जिल्लाको पनौती, पाँचखाल र भकुण्डे गरी ३ स्थानमा सडक सुरक्षामा जोड दिन ‘तौल पुल’ स्थापना गरिएको छ । बीपी राजमार्गको भकुन्डेवेशी, अरनिको राजमार्गको केराघारी र पनौती सडकको नैकिनटारमा…
