बनेपा÷अनेरास्ववियु काभ्रेको २९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । समितीको अध्यक्षमा अशोक खनाल, उपाध्यक्ष हेमराज हुमागाई ,सचिव मिलन गौतम ,सहसचिव सन्जिव न्यौपाने , युवराज दाहाल , कल्पना लामा , कोषाध्यक्ष आदर्श न्यौपाने , कार्यालय सचिव सुमन जैरु र संगठन बिभाग प्रमुख दिपेश तिमल्सिनालाई चयन गरेको हो ।
अनेरास्ववियु काभ्रेको अध्यक्षमा अशोक निर्वाचित
2022-01-01T20:16:59+05:45
तपाईको प्रतिक्रिया