खानीखोलामा बृहत स्वास्थ्य शिविरहुँदै

बनेपा÷ काभ्रेपलाञ्चोक जिल्लाको विकट डाडाँपारिको खानीखोला गाउँपालिकामा बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । गाउँपालिकाको केन्द्र तालढुङ्गा स्वास्थ्य केन्द्रमा पौष ८ गते बृहत स्वास्थ्य शिविर हुन लागेको गाउँपालिकाका अध्यक्ष…

एमाले काभ्रेलाई अधिवेशनको चटारो, पालिकामा चुनिदै नयाँ नेतृत्व

महादेवस्थान÷नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटीको निर्देशन पालना गर्दै काभ्रेका १३ वटा नै स्थानीय तह पालिका अधिवेशनको तयारीमा जुटेका छन् । नेकपा एमाले काभ्रेले पुस मसान्तभित्र जिल्लाका १३ वटै पालिका…

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनबारे कार्यशाला

धुलिखेल÷असोज १०,११ र १२ गते अविरल बर्षापछि काभ्रेपलाञ्चोकमा भएको ठूलो भौतिक र मानवीय क्षतीको समिक्षा,विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा भएको सिकाईको बारेमा बहुसरोकारसँगको कार्यशाला गोष्ठी बुधबारबाट धुलिखेलमा सुरु भएको छ…

नेपालमा सामाजिक अपराधजन्य घटना बढ्यो : प्रहरी

पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै सामाजिक अपराधका घटनाहरु बढ्दो क्रममा रहेको जनाएको…

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हाउँदै सुदूरपश्चिमले…

एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन् । अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने…

आज बुधबार अर्थात नारायणको बार कस्तो छ तपाईको राशीफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव बढ्नेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित…

तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति एमाले काभ्रेको ध्यानाकर्षण

बनेपा÷नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बनेपामा दुव्र्यवहार भएको भन्दै हल्ला फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । जिल्ला अध्यक्ष राजन भुर्तेलले…

खेलकुद संघको जिल्ला अध्यक्षमा पुरुषोत्तम मनोनित

पनौती÷काभ्रेपलाञ्चोकका तेक्वान्दो, क्युको सिंग, सितोरियो, फुटवल, एथलेटिक्स,भलिबलहुँदै हाल भेट्रान व्याडमिन्टन खेलाडी पुरुषोत्तम कर्माचार्य नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको काभ्रेको अध्यक्षमा मनोनित भएका छन् । एक बर्षअघि उहाँ सिनियर…

प्रेसभित्र स्वतन्त्रतासँगै जिम्मेवारी आवश्यक ः बाँस्कोटा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटव्यूरो सदस्य प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रता भनेको छाडातन्त्र नभएको बताउनुभएको छ । उहाँले अनुशासन सहितको स्वनियम भएको स्वतन्त्रताले मात्रै…