सुकुटी हाउससँगै खुल्यो फाष्ट चार्जिङ स्टेशन

लामो समयदेखिको माग थियो,धुलिखेल र भकुण्डेवेशीको बीचमा अत्याधुनिक चार्जिङ स्टेशन र पेट्रोलपम्पको । लामो समयदेखि पेट्रोलियम व्यवसायमा आबद्ध रहनु भएका आत्मराम थापाले समय र स्थानीयको मागलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिका…

पनौतीमा सुरु भयो नेकपा क्षेत्र नं. २ का उम्मेदवार हुमागाईको घरदैलो अभियान

रयाले । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईले आजबाट पनौती नगरपालिकामा घरदैलो तथा मतदातासंग भेटघाट अभियान सुरु गर्नुभएको छ…

चुनावी प्रचारमा एमाले काभ्रे, १५ हजारभन्दा बढी कार्यकर्ता मैदानमा

काभ्रेका दुई निर्वाचन क्षेत्रमा नेकपा एमालेले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएको छ । आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ माघमा उम्मेदवारी दर्ता गरेसँगै एमालेले प्रचार–प्रसारलाई तीव्र बनाएको…

काभ्रेमा एमालेको जग र घर बनाएका विदुर

केशवराज पौडेल ‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त’ भन्ने जननेता मदन भण्डारीसँग प्रभावित काभ्रेली कम्युनिष्ट इतिहासको मात्र नभई राष्ट्रिय राजनीतिमा पनि प्रभाव छोड्न सफल एक महान् अभियन्ता तथा काभ्रेका…

काभ्रे इङ्लिश माविमा वार्षिकोत्सव सम्पन्न : उत्कृष्ट खेलाडी, सर्वाधिक पदक विजेता र ‘प्लेयर अफ द इयर

पनौती÷काभ्रे इङ्लिश माध्यमिक विद्यालयले आफ्नो २७औँ बार्षिकोत्सव माघ २४ र २५ गते दुई दिनसम्म भव्यरूपमा सम्पन्न गरेको छ । काभ्रे शिक्षा विकास प्रतिष्ठान अन्तर्गत सञ्चालित सो विद्यालयको वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम,…

विश्वविद्यालय खेलकुद : त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक

तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि त्रिभूवन विश्वविद्यालय (टियू) ले जितेको छ । त्रिभूवन विश्वविद्यालयको यो लगातार तेस्रो तथा ह्याट्रिक उपाधि हो । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको मैदानमा भएको प्रतियोगितामा टियूले १८…

शैक्षिक नूमनाको साधारण सभा नयाँ नेतृत्व चयन

शैक्षिक नूमना ग्रामीण विकास केन्द्रको १६ औं बार्षिक साधारण सभाको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार मण्डनदेउपुरको सभा हलमा भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । समितिको…

अरनिको तेक्वन्दो डोजोङको बेल्ट टेस्ट ग्रेडिङ सम्पन्न

काभ्रे । अरनिको तेक्वन्डो डोजाङको आयोजनामा बेल्ट टेस्ट ग्रेडिङ कार्यक्रम शनिबार बनेपा बुडोल कभर्ड हलमा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न…

भुम्लुमा एमाले उम्मेदवारलाई बाजा बजाएर स्वागत

भुम्लुमा एमाले उम्मेदवारलाई बाजा बजाएर स्थानीयले स्वागत गरेका छन् । एमाले काभ्रे–२ का प्रत्यक्षतर्फको उम्मेदवार अशोककुमार व्याञ्जु श्रेष्ठ र समानुपातिक उम्मेदवारलाई बाजा बजाएर स्वागत गरेका हुन् । एमालेले सुरु गरेको…

कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा उर्तादै नाइटिङ्गेल

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास भएको नाइटिङ्गेल एकेडेमीले हरेक बर्ष फरक र पृथक कार्यहरु गर्दै आएको छ । सोही अनुसार परियोजना आधारित सिकाइ (प्रोजेक्ट बेस लर्निङ) को प्रदर्शनी…