शैक्षिक नूमनाको साधारण सभा नयाँ नेतृत्व चयन

शैक्षिक नूमना ग्रामीण विकास केन्द्रको १६ औं बार्षिक साधारण सभाको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार मण्डनदेउपुरको सभा हलमा भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको अध्यक्षमा नेपाल सरकारका पुर्व सचिव जर्नादन नेपाल, बरिष्ठ उपाध्यक्षमा रामबहादुर लामा, उपाध्यक्षमा डा.राजन पराजुली, सचिवमा शिवकुमार पौडेल, कोषाध्यक्षमा हिमाल केसी, सहसचिवमा सुरेन्द्रप्रसाद पौडेल, सहसचिवमा रविना लिम्बु चयन हुनुभएको छ ।
समितीमा सुमनकुमार घिसिङ, प्रेमबहादुर बस्नेत, केशवप्रसाद सापकोटा, पुष्पराम सापकोटा, आनन्द सापकोटा, शिवराम सापकोटा, सुर्दशन सापकोटा, रुक्मणी नेपाल पौडेल, ईन्द्रलाल श्रेष्ठ, सालिकराम श्रेष्ठ, विदुरप्रसाद लम्साल, रामहरि खड्का, वेदप्रसाद खतिवडा, पुष्पा पराजुली नेपाल, उर्मिला नेपाल, सुर्दशन पौडेल, झलकप्रसाद पौडेल, पुष्पराज अवस्थी, मोहन खड्का, शिव पराजुली, बलेन्द्र भट्ट र खुमराज केसी हुनुहुन्छ ।
साधारण सभाको प्रमुख अतिथी पुर्व राजदुचत त्रिविविका पूर्व उपकुलपति प्रा.डा.केदारभक्त माथे रहनु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष तथा संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाको विशिष्ट आतिथ्यता, मण्डनदेउपुर न.पा.का उपप्रमुख बिष्णुमणि नेपालको विशेष आतिथ्यता, संस्थाका पूर्वसचिब श्री रामशरण बजगाँईको आतिथ्यतामा साधारण सभा भएको हो ।

तपाईको प्रतिक्रिया