साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई…

विगतमा जितेको ठाउँमा उप निर्वाचनमा हारेको एमालेले स्वीकार

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपनिर्वाचनको परिणामले जनप्रतिनिधिहरुको कामप्रतिको असन्तुष्टि प्रकट भएको बताउनुभएको छ । स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पोखरेलले मंगलबार सो विचार सार्वजनिक गर्नुभएको हो । विगतमा…

बगलादेशमा एसियन बक्सिङ च्यापियनसिप नेपालबाट सहभागि खेलाडि र प्रशिक्षकलाई सम्मान

बगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन  जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागि खेलाडिहरु र प्रशिक्षक लाई ललितपुरमा सम्मान गरिएको छ । नेपाल प्रोफेशनल बक्सिङ कमिसन र…

३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी शुरू

नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा संचालन हुने ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ मंगलबारबाट शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख…

निर्वाचन तालिकासँगै पत्रकार महासंघको अन्तिम नामावली सार्वजनिक

बनेपा÷ मंसिर २८ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको महाधिवेशनको सदस्यहरुको अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै केन्द्रीय समिति, प्रदेश समिति,…

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’…

हुम्लाको सर्केगाडमा माओवादी केन्द्रकी देवकी विजयी

हुम्ला–सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी देवकी तिमिल्सना (समिक्षा) निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा तिमिल्सनाले १ हजार ६३७ प्राप्त गदैँ विजयी भएकी छन् । तिमिल्सनाको निकटतम…

घुडा भन्दा मुनि खुट्टा गुमाएकाहरुलाई कृतिम खुट्टा राख्न केयुमा शिविर

जिल्लाको विभिन्न पालिकाका घुडा भन्दा मुनि खुट्टा गुमाएका अपाङ्गता भएका जेष्ठ नागरिक युवा र बालबालिकाहरु लाई लछित गरि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बाल अपाङ्ग टेवा र केयु…

चित्रकला मार्फत समृद्धि र विकास खोज्दै

बनेपा नगरपालिका वडा नं ८ का १० वटा विद्यालयका २० जना विद्यार्थीले चित्र मार्फत आफ्नो वडा कस्तो हुने भनेर अवधारणा सार्वजनिक गरेका छन् । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा वडाले…

बंगालको खाडीको फेनजल चक्रावतले नेपालमा असर गर्छ ?

जल तथा मौसम विज्ञान विभागले नेपालको मौसम प्रणालीमा पश्चिमी वायु र बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव परेको भनेको छ । यो प्रभावले नेपालमा खास असर नगरे पनि तराईका…