खानीखोलाको थामलेख र भुम्लुको धारापानीमा डढेलो

बनेपा÷मुख्य हिउँदमै यो बर्ष आगलागीका घटना देखिन थालेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले खानीखोला गाउँपालिका वडा नं १ थामलेखस्थित महाभारत सामुदायिक वनमा डढेलो लागेको प्रहरीले जनाएको छ । प्रहरीले…

आत्महत्या रोक्न जनस्वास्थ्य कार्यालयको ‘ग्रासरुट’ अभियान

बनेपा÷जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आत्महत्या रोकथामका लागि ग्रासरुट अभियान सुरु गरेको छ । आत्महत्या गर्नेमा मानसिक रोगीको संख्या धेरै भएको तथ्याङ्क देखिएपछि आम मानिससँग सहजै पँहुच हुने समुहसँगको अन्तरकृया मार्फत…

रोशीमा विपत्तिका नायक गौरबलाई सडक विभागको सम्मान

रोशी – अविरल बर्षापछिको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको बिपी राजमार्गमा परेको विपत्तिमा आफ्नो ज्यानको प्रभाव नगरी सेवा गर्ने युवालाई सडक विभागले सम्मान गरेको छ । असोज १० देखि १२ सम्म परेको…

धुलिखेलमा अन्तराष्ट्रिय युवा सम्मेलन

धुलिखेल÷ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आउँदो चैत्र १४ देखि १८ गते सम्म अर्थात मार्च २७ देखि ३१ सम्म काठमाडौं विश्वविद्यालयमो अन्तराष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनको तयारी,…

सफल र अब्बल रहेको प्रमाणित गर्दै काभ्रे मावि पनौती

बनेपा÷ अध्यापन तथा प्रयोगात्मक कृयाकलापलाई फरक ढङ्गबाट गर्दा सफल बन्न सक्ने उदाहरण काभ्रे ईङ्गलिश सेकेण्डरी स्कूलले प्रमाणित गरेको छ । पटक पटक तत्कालिन एसएलसीको बोर्डमा पर्ने मात्रै हैन जिल्ला प्रथम…

नक्कली प्रमाणपत्र बनाउनेलाई पाँच बर्ष हुन सक्छ जेल सजाय !

नक्कली प्रमाणपत्र बनाउनेलाई पाँच बर्ष हुन सक्छ जेल सजाय ! मंसिर २३ मा काभ्रे माविका विद्यार्थीबीच भएको ग्याङ्ग फाईट फर्जी प्रमाणपत्र बनाउनेलाई कस्तो कारवाही होला ? आम प्रश्न उठेकाछन ।…

काभ्रे माविका शिक्षकसँग नक्कली सर्टिफिकेट, ३० हजारमा खरिद गरेका थिए डिग्रीको मार्कसिट

बनेपा – ३० हजार तिरेर स्नातकोत्तर तहको प्रमाणपत्र बनाएर एउटा चल्तीको स्कूलमा पढाउन मिल्छ भने किन पढीरहने, अनि त्यस्ता शिक्षकले पढाएका विद्यार्थीले कस्तो शिक्षा हासिल गर्छन् र गरिरहेका होलान् भन्ने…

ज्ञानबहादुर लामा (आर्यन) द्वारा खड्केश्वरी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री बितरण

अशोक बुद्ध लामा, तेमाल– जिल्लाको तेमाल गाउँपालिका वडा नम्वर ७ काल्दार स्थित खड्केश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्ञान बहादुर लामा आर्यनले विद्यालय पोशाक, झोला र स्टेशनरी सामाग्री सहयोग गरेको हो…

फोहोर राजमार्ग

गर्नेलाई भन्दा देख्नेलाई लाज’ राजमार्ग एवं सडक किनारामा जथाभाबी फोहोर गर्नेका लागि यही उखान चरितार्थ हुन्छ । यात्रा गर्दा गाडीभित्रैबाट फोहोर फुत्त बाहिर फाल्ने, अलि फराकिलो वा एकान्त स्थान देख्नेबित्तिकै सवारीसाधन…

मन्दिर र खानेपानी मुल दर्ता गर्न ढोडिनीमा सप्ताह

महादेवस्थान । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ मा रहेको ऐतिहासिक मन्दिर डेडिदेवीकोे संरक्षण तथा तथा खानेपानी मुल दर्तापासका लागि सहयोगार्थ माघ ७–१५ गतेसम्म हुन गईरहेको श्रीमद् भागवात सप्ताह…