
महादेवस्थान । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ मा रहेको ऐतिहासिक मन्दिर डेडिदेवीकोे संरक्षण तथा तथा खानेपानी मुल दर्तापासका लागि सहयोगार्थ माघ ७–१५ गतेसम्म हुन गईरहेको श्रीमद् भागवात सप्ताह सोमबारबाट सुरु हुने भएको भएको छ ।
युवा पण्डित शिवप्रसाद सापकोेटा र विष्णुप्रसाद तिमल्सिनाको मुखाराविन्दबाट वाचन हुने श्रीमद् भागवत १०८ सप्ताहमा संकलन भएको दान रकमले े ऐतिहासिक मन्दिर डेडिदेवीकोे संरक्षण तथा तथा खानेपानी मुल दर्तापासका लागि रकम संकलन गरिने आयोजकले जानकारी दिएका छन् । आयोजक समितिका संयोजक निर्मला शाहीले े ऐतिहासिक मन्दिर डेडिदेवीकोे संरक्षण तथा तथा खानेपानी मुल दर्तापासको काम गर्नको लागि सप्ताह आयोजना गरिएको उल्लेख गर्नुभयो ।
मन्दिर र खानेपानी मुल दर्ता गर्न ढोडिनीमा सप्ताह
2025-01-20T06:26:12+05:45

तपाईको प्रतिक्रिया