भुकम्प प्रतिरोधी, काठमाडौं र भक्तपुरकै जस्तो गुणस्तरीय प्रि स्कूलको खोजिमा रहनु भएका अभिभावकहरुको मागलाई ध्यानमा राखेर बनेपामा अंकुर प्रि स्कुलको शुभारम्भ गरिएको छ । काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको…
Category: व्यानर न्यूज
अवैध लागूऔषध सहित ६ जना पक्राउ
2025-02-03T07:52:20+05:45
काठमाडौं, नागार्जुन नगरपालिका-४ लामाथुम्की डेरा गरी बस्ने कीर्तिपुर नगरपालिका-४ घर भएका ६२ वर्षीय राजु मगरलाई अवैध लागूऔषध गाँजा १ किलो २५ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।…
१६ लाख किशोरीलाई एचपिभी खोप लगाइँदै
2025-02-02T19:57:24+05:45
सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ लाख किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको…
एमाले काभ्रेको तीन महिने जरा अभियान टोलबस्तीमा एमाले, युवालाई नेतृत्व
2025-02-02T18:00:54+05:45
एमाले काभ्रेको तीन महिने जरा अभियान टोलबस्तीमा एमाले, युवालाई नेतृत्वको बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले तीन महिने विशेष वडा केन्द्रीत जरा अभियान संचालन गर्ने भएको छ । आईतबार…
पछिल्लो पाँच महिनाकै उच्च कारोबार, नेप्से परिसूचक २७२७ नाघ्यो
2025-02-02T17:30:10+05:45
पहिलो दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से करिव ७० अंकले बढेर २७२७ विन्दु भन्दा माथि पुगेर बन्द भएको हो । आज १२ अर्ब ९५ करोडको सेयर कारोबार…
सार्वजनिक सेवा लिन बाधा नपुग्ने गरी राष्ट्रिय परिचयपत्र लागू गर्न सर्वोच्चको परमादेश
2025-02-02T17:24:52+05:45
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनलाई लिएर निर्देशनात्मक आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृप ध्वज निरौलाको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र लागू गर्ने…
माघ २२ गते मण्डनदेउपुरमा आँखा शिविर
2025-02-02T08:12:33+05:45
बनेपा । अनेरास्ववियु काभ्रेले मण्डनदेउपुरमा निशुल्क आँखा शिविर गर्ने भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने व्रmममा अखिल काभ्रेले मण्डनदेउपुर अखिलसँगको समन्वयमा बृहत निशुल्क आँखा शिविरको आयोजना गर्न लागेको अखिल…
अछाम र बाजुरामै फैलियो पशुमा अज्ञात रोग
2025-02-02T07:32:15+05:45
अछाम र बाजुरामा फैलिएको अज्ञात रोगले २३१ भेडाबाख्रा मरेका छन् भने ३३२ तुहिएका छन् । बाजुराबाट अछाम चराउन ल्याएका भेडाबाख्राहरु झोक्राउने, मुखबाट फिज काट्ने, तुहिने,रगत छादेर मर्न थालेपछि स्थानीय किसान…
क्रिकेट प्रशिक्षक मोन्टी देसाईको सम्झौता नविकरण नगर्ने क्यानको निर्णय
2025-02-01T19:12:16+05:45
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल…
पोखरीले जोगायो बस्ती, रोक्यो डढेलो
2025-02-01T08:24:40+05:45
पिकनिक स्पोटलाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको भयंकर डढेलो निभाउन सक्छ त ? आम मानिसले त्यसबारे सोचेकै हुँदैनन् । तर एउटा पोखरीले पर्यावरणको सन्तुलन र प्राकृतिक…
