पछिल्लो पाँच महिनाकै उच्च कारोबार, नेप्से परिसूचक २७२७ नाघ्यो


पहिलो दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से करिव ७० अंकले बढेर २७२७ विन्दु भन्दा माथि पुगेर बन्द भएको हो । आज १२ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ। यो कारोवार गत पाँच महिनायताकै उच्च सेयर कारोबार हो । गत भदौ १८ गते १३ अर्ब ५७ करोडको सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया