केयूले कर्पाेरेट कल्चर भित्राउन खोज्यो : बाँस्कोटा

समृद्ध काभ्रेपलाञ्चोक निर्माणमा काठमाडौं विश्व विद्यालय (केयू)ले कस्तो भुमिका निर्वाह गर्न सक्छ भन्ने बारेमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बृहत छलफल कार्यक्रमको आयोजना गरेको छ । नागरिक समाजको नेतृत्वदायी संस्था…

निजामती कर्मचारी संगठनमा नयाँ नेतृत्व

बनेपा÷नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति काभ्रेपलान्चोकको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा एमाले…

रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो

चितवन जिल्ला अदालतले साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । आज थुनछेक बहस नसकिएपछि रविलाई न्यायिक हिरासत पठाइएको…

२२ सय रुपैयाँले बढ्यो सुनको भाउ

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनको मूल्य आज २२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार…

सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताउनुभएको छ । बुधबार अनलाइन टिभी पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल…

प्रेस चौतारी नेपाल काभ्रे अध्यक्षमा निर्बिरोध केदार तिमल्सिना

  बनेपा – प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखाको आठौँ अधिवेशनबाट निर्बिरोध अध्यक्षमा केदार तिमल्सिना चयन भएकाछन । समितिको उपाध्यक्ष सन्तोष चौलागाईं, महिला उपाध्यक्ष सविता न्यौपाने र सचिवमा विकास तिमल्सिना…

झापामा गोली चल्यो, एक जना घाइते

झापा । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन् । झापाको कनकाई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध…

पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरु भएको छः प्रचण्ड

म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले आज…

‘चौथो HSYC ल्होछार कप’ को उपाधी खानीखोला-१ लाई, खुशी समाज उपविजेता

जिल्लाको खानीखोला गाउँपालिका-४ स्थित फुलडाँडामा खुशी समाज युवा क्लवद्धारा आयोजित ‘चौथो HSYC ल्होछार कप- २०८१’ को उपधी खानीखोला-१ नम्वर वडाले जितेको छ । आयोजक खुशी समाजलाई १-० ले पराजित गर्दै…

विदेश जाने हो, त्यसो हो भने बनेपाको सुपर लाईफलाई रोज्नुस्

बनेपा । काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लाका विद्यार्थीका लागि शैक्षिक परामर्श सहितको विदेश जाने सम्पुर्ण कुराहरु सुपर लाईफ एजुकेशनल कन्सल्टेन्सीले गर्ने भएको छ । पछिल्लो समय उच्चशिक्षा हासिल गर्न नेपालबाट विभिन्न…