प्रेस चौतारी नेपाल काभ्रे अध्यक्षमा निर्बिरोध केदार तिमल्सिना

 

बनेपा – प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखाको आठौँ अधिवेशनबाट निर्बिरोध अध्यक्षमा केदार तिमल्सिना चयन भएकाछन । समितिको उपाध्यक्ष सन्तोष चौलागाईं, महिला उपाध्यक्ष सविता न्यौपाने र सचिवमा विकास तिमल्सिना चयन भएकाछन । सहसचिव रञ्जित बोहरा, सहसचिव समावेशी बुद्धकुमार श्रेष्ठ (रोहित) र कोषाध्यक्षमा मणिराम दाहाल चयन भएकाछन ।

समितिको सदस्यहरू अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल (घायल योद्धा), लोकवहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं रहेकाछन ।

तपाईको प्रतिक्रिया