धुलिखेल, वैशाख १२ “Veterinarians: Guardians of Food and Health” भन्ने मूल नाराका साथ विश्व भेटेरिनरी दिवस–२०२६ काभ्रेपलाञ्चोक तथा सिन्धुपाल्चोक कार्यक्षेत्र समेट्ने पशुसेवा कार्यालयद्वारा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। कार्यालयका…
Category: काभ्रे समाचार
संस्थागत, सामुदायिक र गुठीका विद्यालय एकै मंञ्चमा, एकतामा बाँध्दै सम्मान र सहकार्यमा जोड्दै सिद्धार्थ वनस्थली इन्स्टिच्यूट
2026-04-25T07:11:55+05:45
बालोद्धार माध्यामिक विद्यालय, पनौतीको प्रधानाध्यपक मायादेवी श्रेष्ठ र फूल्चोकी आधारभुत विद्यालयको प्रधानाध्यपक बिमला नेपालको मुहारमा अर्कै खुसी देखिन्थ्यो । लामो समयदेखि शिक्षण पेसामा आबद्ध र विद्यालयको नेतृत्व सम्हाल्ने उहाँहरुलाई विशिष्ट…
शिक्षा र स्वास्थ्यसँगसँगै इसा मेमोरियलर र शीर मेमोरियलबीच ऐतिहासिक सम्झौता
2026-04-23T07:07:24+05:45
बनेपा/ बनेपा नगरपालिका–५ स्थित शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल र बनेपा नगरपालिका–६ स्थित इसा मेमोरियल स्कुलबीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार स्कुलका शिक्षक, कर्मचारी तथा…
मण्डनदेउपुर कुन्तावेशीमा सामुहिक बेल विवाह हुँदै
2026-04-21T07:37:13+05:45
काभ्रेपलाञ्चोक — मण्डनदेउपुर नगरपालिका मा नेवा: समुदायको परम्परागत संस्कार अन्तर्गत ‘वेल विवाह (इही)’ कार्यक्रम आयोजना हुने भएको छ। “भाषा संस्कृति हाम्रो पहिचान, नेपाल संवत् राष्ट्रिय गौरव” भन्ने मूल नारासहित मण्डनदेउपुर…
महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउन बारिष्टा तालिम
2026-04-20T20:59:28+05:45
सकारात्मक सोच र चिन्तनले आत्मनिर्भर बनाउन प्रेरित गर्छ । त्यस्तै सकारात्मक सोचले पनौतीमा रहेको पनौती क्याफेमा १५ जना किशोरी र युवतीले आत्मनिर्भर बन्ने प्रयास सुरु गरेका छन् । पछिल्लो समय…
पनौतीको पनि आफ्नै नगर अस्पताल
2026-04-20T19:07:28+05:45
सामाजिक संञ्जालमा निरन्तर खबरदारी, जनताको दैनिक प्रश्न अनि आवश्यकता रहेको पनौती नगरपालिकाले गौरवको आयोजनाको रुपमा रहेको नगर अस्पतालको विधिवत् रुपमा सोमबार उद्घाटन गरिएको छ । स्थानीय सरकारको विशेष पहलमार्फत केही…
संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाखको अर्वाड
2026-04-18T07:05:24+05:45
पोखरा — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टर (SFRC) ले यस वर्षको प्रतिष्ठित गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ। २० लाख रुपैयाँ राशिको उक्त अवार्ड…
कृषि कार्यालयमा बिमा, बैंक र किसानबीच अन्तरकृया
2026-04-17T06:42:09+05:45
जिल्ला कृषि विकास कार्यालय काभ्रेको आयोजनामा कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैङ्क, बीमा कम्पनी तथा कृषकहरु संगको अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ। कार्यक्रममा बीमा सम्बन्धि काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा…
स्वस्थ्य उत्पादन उपभोक्तालाई पु¥याउन पनौतीमा फुड बैक
2026-04-16T18:24:35+05:45
कृषकदेखि उपभोक्तासम्म पुग्दा हुने बिचौलिया र नाफा रोक्न राष्ट्रिय कृषि कम्पनी नेपालले नयाँ योजना सार्वजनिक गरेको छ । कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा ओजोन वास…
रोशी खोलाबाट गृहमन्त्री सुधन गुरूङले दिएको निर्देशनको अर्थ
2026-04-08T18:29:06+05:45
गृहमन्त्री सुधन गुरूङले मंगलबार काभ्रेको रोशी खोलामा आफै खटिएर अवैध रूपमा सञ्चालित क्रसर तथा ढुंगाखानी बन्द गराउन निर्देशन दिए। यसले मापदण्ड विपरीत चलिरहेका यस्ता उद्योगको जोखिमलाई चर्चामा ल्याउनुका साथै यी…
