रेणुका चौंलागाई अध्यक्ष पदका उम्मेदवार, चौंरी देउराली गाउँपालिका माओवादी जनयुद्ध सुरु भएदेखि नै संगठनमा आवद्ध रेणुका चौलागाई चांैरी देउराली गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुनुहुन्छ । वि.सं. २०३५ सालमा काभ्रे जिल्लाको कात्तिके…
Category: काभ्रे समाचार
चर्चामा मण्डनदेउपुरका पूर्व मेयर बाईवा ग्रेटवालदेखि छोरालाई क्रसर उपहारसम्म
2022-05-09T08:08:24+05:45
महादेवस्थान÷मण्डनदेउपुर नगरपालिकामा पाँच बर्षमा निती र नेतृत्व दुबैमा चुक्यो । हरेक बैठकपछि विवादित हुने गरेको टोकबहादुर बाईवा नेतृत्वले जनताको पक्षमा खासै काम गर्न सकेनन् । टोकबहादुरले धेरैलाई व्यक्तिगत लाभ हुने…
न पाँचखाल बन्यो न अमेरिका
2022-05-09T07:20:36+05:45
पाँचखाल : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पाँचखाल नगरपालिकाका निवर्तमान नगर प्रमुख महेश खरेलले झुटको खेती गरिरहेको आरोप लगाएका छन् । जनतालाई अब पाँचखाललाई अमेरिका बनाउने सपना बाँड्दै चुनाव…
मतदाताले किन मान्नु डर धुलिखेल ८ मा गीताकै सबैलाई भर
2022-05-09T07:04:45+05:45
गिता तामाङ अहिले काभ्रेपलाञ्चोक जिल्लामै चर्चित महिला हुनुहुन्छ । गठबन्धनको नाउँमा महिलाको अधिकार खोसको समयमा लामालाई भने एमालेले धुलिखेल नगरपालिका वडा नं ८ मा वडा अध्यक्षको रुपमा अघि बढाएको छ…
गठबन्धनको उम्मेदवारहरुले जित्नु पर्छ : बानियाँ
2022-05-08T22:39:21+05:45
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले गठबन्धनको साझा उम्मेदवारहरुले जित्नु पर्ने बताएकाछन् । आइतबार पाँचखालको गठबन्धनको कोण सभालाई सम्बोधन गर्दै बानियाँले पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार मेयर पदमा महेश खरेल…
भुम्लु जनताले युवाको नेतृत्व खोजिएको छ : गठबन्धन
2022-05-08T21:41:44+05:45
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलका तर्फबाट काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा माओवादी केन्द्र पार्टीले अध्यक्ष पदका उम्मेदवार प्रेम भुजेल बृहद लाई गाउँ पालिका अध्यक्षको उम्मेदवार…
मण्डनमा भष्ट्राचार हुन नदिने मेरो प्रतिबद्धता
2022-05-08T21:40:24+05:45
वि.सं. २०२३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको साविकको जैसिथोक गाउँ विकास समिति–४ मा जन्मिनु भएका विदुर प्रसाद सापकोटा काभ्रेली राजनीतिमा सालिन र भद्र व्यक्तित्वको रुपमा परिचय बनाउन सफल हुनु भएको छ ।…
भष्ट्राचार विरोधी शम्भुका यस्ता छन् मण्डन बनाउने सपना
2022-05-08T21:32:22+05:45
बनेपा÷अनियमितता, भष्ट्राचार, जालझेली र नातावाद र कृपावाद रोक्न काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका शम्भुप्रसाद फुयाँलले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । भ्रष्टाचारको अन्त्य गरी…
बनेपामा एमालेको उपमेयरको योग्यता स्नातकोत्तर तहसम्मको अध्ययन, सामाजिक संस्थामा २० बर्षको अनुभव
2022-05-08T21:25:27+05:45
बनेपा÷आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बनेपा नगरपालिकाको उपप्रमुखको उम्मेदबार बन्नुभएको बिमला सापकोटाको राजनीतिक पृष्ठभुमी विरासतपूर्ण छ । २०५२ सालमा तत्कालिन रयाले गाउँकमिटीको अध्यक्ष हुनुभएको उहाँ निरन्तर त्यसबेलादेखि पार्टीको काममा…
त्यसैले निर्मला लामाले बनेपा १४ मा जित्नु पर्छ
2022-05-08T20:36:49+05:45
बनेपा÷निर्मला लामा, अहिले काभ्रेपलाञ्चोक जिल्लामै चर्चित महिला हुनुहुन्छ । गठबन्धनको नाउँमा महिलाको अधिकार खोसको समयमा लामालाई भने एमालेले बनेपा नगरपालिका बडा नं १४ मा बडाअध्यक्षको रुपमा अघि बढाएको छ ।…
