धुलिखेल नगरपालिका वार्ड ११ को पहिलो बैठकले शहिद प्रती श्रद्धाञ्जली ,मतदाताहरुलाई धन्यवाद , मुटु रोगी क्यान्सर पीडित , मिर्गौला रोगी लाई साहायता गर्ने र निशुल्क पशुबिमा गर्ने निर्णय गरिएको छ…
Category: काभ्रे समाचार
नमोबुद्धका नगरप्रमुख लामाको पहिलो निर्णय : विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारमा निःशुल्क एम्बुलेन्स सेवा
2022-05-25T21:10:49+05:45
नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले नगरपालिकाभित्रका महिला उद्यमी तथा साना उद्यमीलाई सहुलियत दिने निर्णय गर्दै आफ्नो कार्यकाल सुरु गरेका छन् । बुधबार पद तथा गोपनीयताको सपथ ग्रहणपछि…
लापसे गरेर सवारी हाक्ने सात चालक काभ्रेमा ट्राफिक प्रहरीको फन्दामा
2022-05-25T19:56:00+05:45
राजमार्गमा लापसे गरेर सवारी हाक्नेमाथि काभ्रेमा ट्राफिक प्रहरीको छड्के बनेपा÷प्रहरीले कहिल्यै सुतेको हुँदैन । विषम परिस्थितीमा प्रहरीले आफ्ना नियमित कार्य छाँडेर राज्यले दिएको थप जिम्मेवारी गर्न थाल्छ ।निर्वाचनको समयमा नियमित…
पनौती वडा नं २ र ३ मा निर्वाचित वडा अध्यक्षले गरे पदभार ग्रहण
2022-05-25T19:28:10+05:45
पनौती नगरपालिका वडा नं २ कुशादेवीका वडा अध्यक्ष पुरुषोतम अधिकारीले पदभार ग्रहण गरिएको छ । बुधबार नगरपालिका उप प्रमुख गिता बन्जारा पुर्व मेयर भीम न्यौपाने लगायतको उपस्थितिमा अधिकारीले वडा कार्यालयमा…
छात्रामाथि यौन दुर्व्यवहार आरोपमा कोशीपारीका अधिकारी पक्राउ
2022-05-24T16:04:20+05:45
बनेपा÷यसअघि पटक पटक विवादित बनेर चोखिदै आएका काभ्रेपलाञ्चोक कोशीपारिका स्थायी घर भएर काठमाडौमा बस्ने जर्नादन अधिकारीलाई छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले काठमाडांैबाट पक्राउ गरेको छ । उनी एमालेका पूर्व…
चलायमान बन्दै ईलाका प्रहरी कार्यालय बनेपा
2022-05-24T09:10:03+05:45
बनेपा÷स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेको ईलाका प्रहरी कार्यालय पुरानो लयमा फर्किएको छ । युवा नेतृत्वले बनेपामा केही गर्छ भन्ने आशा गरिरहेको समयमा ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण…
धुलिखेलको मेयरमा व्याञ्जू र उपमेयरमा निराजन विजयी
2022-05-21T08:12:34+05:45
काभ्रेको धुलिखेल नगरपालिकाको नगर प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार अशोककुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ धुलिखेल नगरपालिकाको नगर प्रमुख पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।…
पहिलो परीक्षणमै असफल बने काभ्रे एमालेको दोश्रो पुस्ता
2022-05-21T08:03:50+05:45
बनेपा÷नेकपा एमाले काभ्रेपलाञ्चोकको नेतृत्वमा दोश्रो पुस्ता नवौं महाधिवेशनबाट जवरजस्त रुपमा स्थापित भयो । सोही नेतृत्व यो पटक परीक्षणको रुपमा स्थानीय तहको निर्वाचनमा होमियो । प्रमुख, उपप्रमुखसँगै निर्वाचनको कमाण्डर बनेर होमियो…
पहिला संविधान सभा सदस्य अहिले गाउँपालिका अध्यक्ष
2022-05-20T10:47:34+05:45
तत्कालीन संविधान सभा सदस्य रेणुका चौलागाईं गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । काभ्रेको चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा सत्तारूढ गठबन्धनबाट उहाँ निर्वाचित हुनुभएको हो । २०५० सालमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनमा आबद्ध भई विद्यार्थी…
काभ्रेमा पहिलोबाट तेस्रोमा पुग्यो एमाले
2022-05-19T17:04:09+05:45
बनेपा÷ ७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले काभ्रेको सात वटा पालिकाको नेतृत्व जितेको थियो भने कांग्रेस चार र माओवादी केन्द्रले दुई पालिका । यसपटक परिणाम उल्टिएर कांग्रेस सात पालिका प्रमुख…
