आर्शु प्रतिष्ठानले लक्ष्मीको उपचार गर्ने

घाँस काट्न जाने क्रममा भिरबाट लडेर गम्भिर घाईते हुनुभएको काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं ९ निवासी लक्ष्मी तामाङलाई आर्शु स्मृति प्रतिष्ठानले निशुल्क उपचार गराउने भएको छ । प्रतिष्ठानले उपचारको…

सँगै हिडौ, रोशीको भविष्य बदलौं : अमित

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काभ्रे क्षेत्र नं १ मा एमालेका उम्मेदवार डाईनामिक लिडर अमित लामाले सँगै हिडौ, रोशीको भविष्य बदलौं भन्ने अभियान अघि बढाउनुभएको छ । उहाँले भन्नुभयो । रोशी गाउँपालिकाका…

कम्युनिस्ट र कांग्रेसको किल्लामा ‘ रास्वपा’ जबरजस्त ईन्ट्री

काभ्रेका १३ स्थानीय तह यसअघि कांग्रेस र कम्युनिस्टको किल्ला जस्तै थिए । १३ स्थानीय तहका १३५ वडाका निर्वाचनमा कुन वडाको कुन वुथबाट कुन दलले कम र धेरै मत ल्याउने पहिल्यै…

हिउँदे बर्षा गराउने वायु पुनः सकृय बन्दै

फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर…

अनावश्यक ‘रिफर’ नगर्न बिमा बोर्डको आग्रह

स्वास्थ्य बिमा बोर्डले बिरामीलाई अनावश्यक प्रेषण (रिफर) नगर्न आग्रह गरेको छ । स्वास्थ्य बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिँदै बोर्डले अनावश्यक रिफर नगर्न आग्रह गरेको हो । बोर्डका कार्यकारी…

काभ्रे क्षेत्र नं २ मा चौपक्षीय भिडन्त,अघिल्लो निर्वाचनको समानुपातिक मतमा एमाले अघि

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा दलहरुबिच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यस पटकको निर्वाचनमा यो क्षेत्रमा…

आदर्श विद्या मन्दिर सेक्युरिटीगार्डदेखि चालकसम्मलाई सम्मान

एउटा विद्यालय सफल हुनुमा कति जनाको भुमिका हुन्छ भन्ने उदाहरण हेर्न आदर्श विद्या मन्दिरमा गए पुग्छ । एक जना हैन दुई जना हैन दर्जनौ व्यक्ति र संस्थालाई सम्मान गरेर सो…

जनताको आशा र भरोसा बन्दै अमित

काभ्रे, डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा जनमुखी नेतृत्वको प्रतिबद्धतासहित काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार अमित लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। भेटघाट…

काभ्रेमा चार दलबीच नै प्रतिस्पर्धा

बनेपा÷ आसन्न निर्वाचनमा काभ्रेमा जुनसुकै दलले जितेपनि संघीय संसदमा नयाँ अनुहारले प्रवेश पाउने पक्का पक्की जस्तै छ । काभ्रेका मतदाता संघीय संसद् निर्वाचनमा ‘नयाँ अनुहार’को प्रतिक्षामा हुनुहुन्छ । अघिल्ला निर्वाचनमा…

मध्यपहाडको फेदमा कृषक पाठशाला

चौरीदेउराली गाउँपालिकाका वडा नं ५ को अग्रणी किसान भमीकुमारी तिवारीको हातमा बर्षाैपछि कलम र कापी परेको छ । अधिकाशं समय हँसिया, कुटो र कुदोलो हुने उहाँको हातमा किताब कापी परेपनि…