स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गर्नुभयो । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको…
Category: व्यानर न्यूज
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता
2024-12-20T07:23:51+05:45
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहिबार बेलुकी भेटवार्ता…
आज लक्ष्मीको बार, कस्तो छ आम्दानीको योग ?
2024-12-20T07:19:47+05:45
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मन परेको मानिसबाट विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात…
कुशादेवीलाई राष्ट्रपति रनिङशिल्डमा ऐतिहासिक सफलता
2024-12-19T21:20:23+05:45
कुशादेवी÷काभ्रेपलाञ्चोक जिल्लाकै नमूना विद्यालयको रुपमा विकासहुँदै गएको कुशादेवी माध्यामिक विद्यालय पनौती–२ ले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जितेको छ । यसअघिको संस्करणमा उपविजेता बनेको कुशादेवीले यो बर्ष च्याम्पियन बनेको हो । बिहीबार…
धुलिखेलको सोह्रौं नगरसभा
2024-12-19T19:33:40+05:45
धुलिखेल÷धुलिखेल नगरपालिका नगर सभाको सोह्रौं अधिवेशन बिहीबार सम्पन्न भएको छ । असोज १०–१२ गतेको अविरल वर्षाद्पछि नगरपालिका क्षेत्रमा पु¥याएको क्षतिको बारेमा योजना बनाउन पूर्व विनियोजन गरेका ७५ वटा योजनाको बजेट…
जिल्ला समन्वयले दियो, पत्रकार महासंघको टोलीलाई बधाई
2024-12-19T18:03:48+05:45
धुलिखेल÷जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचितहरुलाई बधाई तथा शुभकामना दिएको छ । बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, उपप्रमुख रिमबहादुर…
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा
2024-12-19T16:19:49+05:45
काठमाडौँ, पुस ४ गते । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई…
रोशीका बाढीपहिरो पिडितका लागि अस्थायी आवास
2024-12-19T07:26:31+05:45
चार सय ८२ घरलाई असोज १०–१२ मा परेको अविरल बर्षाले पुर्ण रुपमा लडाएको काभ्रेपलाञ्चोकको रोशीमा आठ सय ८३ घर आशिंक रुपमा क्षति पुगेको थियो । बाढी पहिरोमा परेर १२ जनाले…
सबै विभागलाई रिपोर्ट तयार गर्न एमालेको निर्देशन
2024-12-19T06:50:53+05:45
सत्तारुढ नेकपा एमालेले पुस १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ । केन्द्रीय कमिटीको बैठकको पूर्व सन्ध्यामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (बुधबार) बसेको केन्द्रीय…
आज बिहीबार कसलाई कति शुभ हेर्नुहोस् राशिफल
2024-12-19T06:38:36+05:45
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा आजको दिन टाडै रहनु नै वेश हुनेछ नजिकिदा मनमुटाव हुनेछ ।…
