स्टार्टअप कर्जाको छनोट प्रक्रिया सुरु

नवीनतम ज्ञान, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न गराउने उद्देश्यसहित सरकारले उपलब्ध गराउन लागेको स्टार्टअप कर्जाका लागि प्राप्त आवेदनको छनोट प्रक्रिया सुरु भएको छ । स्टार्टअप कर्जा उपलब्ध…

कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने

कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष…

संकल्प स्वेक साकोसको प्रतिबद्धता ‘सदस्यमुखी सेवा’

ग्रामीण क्षेत्रमा रहेको उत्कृष्ट सहकारीको रुपमा रहेको संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्थाले रजत बर्षको अवसर पारेर शुभकामना साटासाट गर्दै खुसीयाली मनाएको छ । सो अवसरमा संकल्प स्वेक साकोसले…

ठूलो विपत्ति व्यहोरेपछिको पनौतीको पहिलो नगरसभा

असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले सबैभन्दा धेरै क्षति पु¥याएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले विपद्पछिको नगरसभा गरेको छ । पनौती नगरपालिकाको १६ औं नगर सभा नगर प्रमुख रामशरण भण्डारीको…

पत्रकार महासंघ काभ्रेलाई नमोबुद्ध नगरको बधाई र सम्मान

बनेपा÷नागरिक समाजको अगूवा संस्था नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई नमोबुद्ध नगरपालिकाले बधाई दिएको छ । नेपाल पत्रकार महासंघको १२ औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको हो…

मन्त्रिपरिषद् बैठकका १२ निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार…

रावललाई हटाईयो,पाण्डे र तिम्सेनालाई छ महिने निलम्बन

नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको…

एमाले मण्डनदेउपुरमा निर्वाचनबाट छानिए पदाधिकारी

नेकपा एमाले मण्डनदेउपुर नगर कमिटी अधिवेशनबाट अध्यक्षमा शेरवहादुर डोटेल निर्वाचित भएका छन् । अर्का प्रतिश्पर्धी रुद्रवहादुर तामाङलाई ९१ मतको फराकिलो अन्तरले पराजित गर्दै डोटेल अध्यक्ष निर्वाचित भएका हुन् । डोटेलले…

एमालेको नेतृत्वमा विकास निर्माण : बाँस्कोटा

नेपाल कम्युनिस्ट पार्टी(एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले एमालेले विकासको नेतृत्व गरेको उल्लेख गर्नुभएको छ । काभ्रेमा भएको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त…

खेल सामग्री प्रदान गर्दै माउन्ट एभरेस्टका खेलाडीलाई विदाई

माउन्ट एभरेस्ट एफसी क्लबले प्रदेशस्तरीय लिग प्रतियोगिताको लागि खेलाडीहरूलाई आवश्यक पर्ने टिसर्ट ब्याज प्रदान गरी विदाई गरेको छ। काभ्रे पलाञ्चोक जिल्लाको लिग चेनपेन भएको हैसियतले बागमती प्रदेशको लिग खेल्न जान…