युवाहरूलाई नि शुल्क मोबाइल मर्मत तालिम

काभ्रे — स्थानीय स्तरमै युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निःशुल्क मोबाइल मर्मत तालिम सञ्चालन गरिएको छ । धुलिखेल नगरपालिका वडा नं. ४ मा रहेको सामाजिक जागरण मञ्चको आयोजना…

ज्योति एकेडेमीका पाँच विद्यार्थीलाई एएसएसी नेपालद्वारा शैक्षिक सामग्री सहयोग

काभ्रेपलाञ्चोक — एड्भेन्टिस्ट स्टुडेन्ट्स एकेडेमिक कम्युनिटी (एएसएसी) नेपालले ज्योति एकेडेमीमा अध्ययनरत पाँच जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ। सहयोग अन्तर्गत विद्यार्थीहरूलाई किताब, ड्रेस तथा कपी वितरण गरिएको हो।…

सशस्त्रले डुबानमा परेका विद्यार्थीको गर्याे उद्धार

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा सोमबार परेको अत्यधिक वर्षापछि बनेपा नगरपालिका–२ स्थित श्रीखण्डपुर क्षेत्रमा डुबानमा फसेको एउटा स्कुल बसबाट विद्यार्थीहरूको उद्धार गरिएको छ । बनेपा, पनौती र धुलिखेल क्षेत्रमा केही घण्टासम्म…

काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित

काठमाडौँ। यसवर्षको ‘बी डी त्यागी प्रतिभा सम्मान’ द्धारा साहित्यकार तथा सञ्चारकर्मी प्रदीप सापकोटा सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई…

बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा र मत पूजाको विशेष महत्व

काभ्रेपलाञ्चोकको बनेपामा मनाइने चण्डेश्वरी जात्रा धार्मिक, सांस्कृतिक र तान्त्रिक परम्पराले भरिएको ऐतिहासिक जात्राका रूपमा परिचित छ । विशेषगरी æमत पूजाÆ, æपरनाम स्तोत्र पाठÆ, देवाली पूजा, रथ निर्माण तथा चण्डेश्वरीको शक्ति…

स्पाइनल इन्जुरी सेन्टरका ढकाललाई बेलायतमा उच्च सम्मान

काठमाडौं, वैशाख १७ गते । स्पाइनल इन्जुरी तथा पुनर्स्थापना सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका डा. राजु ढकाललाई बेलायतस्थित “World Book of Records, London” ले प्रतिष्ठित “Certificate of Excellence” अवार्ड…

उद्योगमा बालश्रम नियन्त्रणका लागि बनेपामा बृहत् अनुगमन — बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु

बनेपा/ बनेपा नगरपालिका भित्र सञ्चालित विभिन्न उद्योगहरूमा बालश्रमको अवस्था बुझ्न बृहत् अनुगमन गरिएको छ । बालअधिकार संरक्षण र बालश्रम उन्मूलनलाई प्राथमिकता दिँदै नगरपालिकाले बहुपक्षीय सहभागितामा अनुगमन अभियान सुरु गरेको हो…

काभ्रेमा पहिलो पटक बनेपा यातायात कार्यालयमा ट्रायल परीक्षा सञ्चालन, २६ जना उत्तीर्ण

काभ्रेपलाञ्चोक, वैशाख १६ गते । काभ्रे जिल्लामा पहिलो पटक बनेपा स्थित यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी ट्रायल परीक्षा सञ्चालन गरिएको छ। बुधबार सम्पन्न उक्त परीक्षामा कुल २६ जना…

बनेपामा खुल्यो ‘श्याम स्विट्स मिठाई’

  बनेपा– बनेपाको मुख्य बजार क्षेत्रमा ‘श्याम स्विट्स मिठाई’ नामक नयाँ मिठाई पसल सञ्चालनमा आएको छ। मिठाईका पारखीहरूलाई लक्षित गर्दै परम्परागत तथा आधुनिक स्वादको समिश्रणसहित पसल सञ्चालनमा ल्याइएको सञ्चालक सुरेश…

पनौतीमा पहिलो पटक तीनमहिने नाट्य अभिनय कार्यशाला सुरु

काभ्रेपलाञ्चोक, वैशाख १५ गते । कला र अभिनयप्रति रुचि राख्ने युवाहरूका लागि खुसीको खबर आएको छ। काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक पनौतीमा तीनमहिने नाट्य अभिनय (थियेटर एक्टिङ) कार्यशाला सुरु गरिएको छ।…