नेकपा एमाले बनेपा नगर कमिटीले दशैको अवसरमा बनेपामा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
एमालेका बनेपा नगर कमिटी अध्यक्ष नवराज मानन्धरले दशै, तिहार, छठजस्ता पर्वको अवसर पारेर आगामी असोज २५ गते आईतबार घटस्थापनाको अवसर पारेर चियापान गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले दिउँसो १ बजेबाट पंञ्चकन्या वैक्वेटमा हुने चियापानमा सहभागी हुन नेता कार्यकर्ता, सुभेच्छुकलाई अनुरोध गर्नुभएको छ ।
एमाले बनेपाले चियापान गर्दै
2026-10-08T07:25:47+05:45

तपाईको प्रतिक्रिया