महादेवस्थान÷काभ्रेली कम्युनिस्ट पार्टीको स्थापनामा ठूलो योगदान पु¥याउने नेता र नेतृत्व स्थापना गर्ने मण्डनदेउपुर नगरपालिकामा एमालेको ऐतिहासिक दोश्रो नगर अधिवेशन आगामी पौष ९ गते गर्ने भएको छ । एमाले मण्डनदेउपुर नगर…
Category: व्यानर न्यूज
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …
2024-12-14T07:44:23+05:45
भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम्…
यात्रुमैत्री छैनन् सार्वजनिक बस
2024-12-10T06:30:02+05:45
सङ्घीय राजधानी काठमाडौँमा १५ सिट रहेको माइक्रोबसमा चालकपछि उल्टो फल्याके सिट राखेर १९ जना, दुई जनाको सिटमा तीन र चार जनाकोमा पाँच जना गरी २२ जना यात्रु बसाल्ने अनि दाउरा…
चारदोबाटोमा प्रहरी नाँच्न थालेपछि
2024-12-09T18:22:15+05:45
अघिपछि सवारी साधनकोे चेकजाँच गर्ने, बटुवालाई सडक काट्न सहयोग गर्ने महिला प्रहरीहरु स्पिकरमा गित बजाएर नाँच्न थालेपछि बनेपाको चारदोवाटोमा मानिसहरु अचम्ममा परे । प्रहरी नै गितमा नाँच्न थालेपछि त्यहाँ सर्वसाधारणको…
काभ्रेको बोर्डर साँगाबाट समातियो आधाकिलो सुन
2024-12-09T17:55:32+05:45
प्रहरीले काभ्रेपलाञ्चोकको बोर्डर साँगाबाट आधा किलो ५८ ग्राम सुन सहित दुई जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको…
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै
2024-12-09T07:26:38+05:45
भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । सोमबार ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न…
पत्रकार महासंघको प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने
2024-12-09T07:03:27+05:45
हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दिने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार सारु मगरले श्रमजीवि पत्रकारहरुको पक्षमा काम…
पश्चिमी वायुको प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
2024-12-09T07:03:03+05:45
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक…
बाढी पहिरो पिडितलाई साई बाबाका अनुयायीले न्यानो कपडा बाँडे
2024-12-08T07:22:53+05:45
बनेपा । सत्य साई सेवा संगठन नेपालको नेतृत्वमा सत्य साई बाबाको जन्मोत्सवका अवसरमा काभ्रे जिल्लाको पनौती नगरपालिका–१२ स्थित भूमिडाँडाका बाढीपहिरो पीडितहरूलाई राहत वितरण गर्नुभएकमे छ । अभियानले आपद्मा परेका समुदायलाई…
केही ठाउँमा वर्षाको सम्भावना
2024-12-08T07:06:16+05:45
जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार…
