धुलिखेलमा शंखनाद प्रतियोगिता

विश्व हिन्दु महासंघ धुलिखेल नगर समितिद्वारा शनिबार शंखनाद प्रतियोगिता सम्पन्न भएको छ । १५ जना सहभागिमध्ये नैनिसारन्य गुरुकुलका नवीन घिमिरे प्रथम हुनुभयो । धुलिखेल बडालगाउँका रामहरि बडाल दोस्रो र राजेशप्रसाद…

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा…

माओवादी काभ्रेको पौष १५ गते पालिका सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्र काभ्रेले यहि पौष १५ गते १३ वाटै पालिकाको सम्मेलन गर्ने निर्णय गरेकाछन । आज धुलिखेलमा बसेको दशौ पुर्ण बैठकले विभिन्न निर्णय सहित पालिका स्तरमा सरकार बिरुद्ध खबरदारी…

‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’

केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो। वर्षौदेखि आजित बनेका उहाँले अचेल भने त्यसबाट मुक्ति पाउनुभएको छ।पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो।अब…

जनकपुर बोल्ट्स च्याम्पियन

अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले…

बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुरामा आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका ५ को गोत्री केन्द्रबिन्दु बनाएर बिहान ४:१४ बजे भूकम्प गएको प्रदेश आपत्कालीन कार्यसंचालन केन्द्र…

साउदीबाट फर्किएका एक जनामा ‘मङ्कीपक्स’

नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो । साउदी अरेबियाबाट बिहीबार फर्किएका एक…

आज शनिबार, कसको समय कति उपलब्धिपूर्ण ? हेरौँ राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगती देख्न पाईनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी…

एनपीएलको फाइनल आज: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

पहिलो संस्करणको नेपाल प्रिमियर लिग [एनपिएल]को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट…

सशस्त्र प्रहरी स्कूललाई आईजीपी कपको उपाधी

विद्यालय स्तरमा सबैभन्दा ठूलो प्रतियोगिता मानिएको आइजीपी रनिङ ट्रफी फुटबलको उपाधी सशस्त्र प्रहरी विद्यालय किर्तिपुरले हात पारेको छ । शुक्रबार नेपाल प्रहरी स्कूल साँगाको खेल मैदानमा भएको खेलमा शसस्त्र प्रहरी…