नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलत महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिदेशीय श्रृंखलामा आज (शनिबार) नेपालले थाइल्याण्डको सामना गर्दैछ । त्रिवि क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । जारी…
Category: व्यानर न्यूज
भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषदको निर्णय
2025-01-31T19:37:13+05:45
सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही माघ १५ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी वर्षको वैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याइनेछ । सरकारका प्रवक्ता एवं…
ज्योति एकेडेमीका विद्यार्थीले बनाए डाईनोसर
2025-01-31T19:29:33+05:45
बनेपा÷ज्योति एकेडेमी विद्यालय बनेपाका विद्यार्थीले विज्ञान शैक्षिक प्रर्दशनीमा बनाएको डाईनोसरले अभिभावक तथा विद्यार्थीको ध्यान खिचेको छ । अध्ययन, अध्यापन र अतिरिक्त कृयाकलापमा निक्कै अब्बल रहेको सो विद्यालयले शुक्रबार विद्यालय हाताम…
सरकारको मूल्याङ्कन गर्न ६ महिना पर्याप्त छैन : सभापति देउवा
2025-01-31T16:20:46+05:45
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मूल्याङ्कन गर्न ६ महिना पर्याप्त नरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । लोकतन्त्रमा आवश्यक राजनीतिक…
पार्टी टुक्राउने खुद्रे कुरा यो सरकारको मेनुमा छैन : प्रधानमन्त्री
2025-01-31T16:16:50+05:45
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्राउने कुरा सरकारको प्राथमिकतामा नभएको बताएका छन् ।आज (शुक्रबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् । ‘पार्टी टुक्राउने जस्ता खुद्रे कुरा…
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो चार राउण्ड गोली
2025-01-31T08:04:43+05:45
पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्न चार राउण्ड गोली प्रहार गरेको छ। गए राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगर जस्तो देखिने धुलो…
विद्यार्थीहरूद्वारा ‘आँखा खुल्यो’ सडक नाटक प्रदर्शन
2025-01-30T21:11:21+05:45
श्रीखण्डपुर – बनेपामा रहेको उत्कृष्ट आदर्श विद्या मन्दिर, बनेपाका विद्यार्थीहरूले बुधबार धुलिखेल ५ श्रीखण्डपुर बजारमा विद्यार्थीहरूद्वारा ‘आँखा खुल्यो’ सडक नाटक प्रदर्शन प्रदर्शन गरिएको थियो । सडक सुरक्षा विषयमा जनचेतना फैलाउने…
अध्यादेशको विरोध गर्ने एकीकृत समाजवादीको निर्णय
2025-01-30T18:11:50+05:45
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार भट्टराईले…
ल्होछारको अवसरमा शुभकामना कार्यक्रमसंगै खुल्ला भलिबल खेल प्रतियोगिता
2025-01-30T08:27:57+05:45
काभ्रे । खानीखोला गाउँपालिकाले मञ्जुश्री यो वर्ष मनाउने सोनाम ल्होछार २८६१ औं डुल (सा पुख्री) ल्हो हो । ह्रेम्बोर्छे युवा क्लवले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछारको अवसरमा माघ १४/१५/१६ गते सोनाम…
फेरि देखिन थाल्यो अफ्रिकन स्वाईन फिभर
2025-01-30T08:16:31+05:45
सङ्क्रमण भएपछि सुँगुर, बङ्गुर तथा बँदेलको मृत्युदर शतप्रतिशत हुने भएकाले किसानको सबैभन्दा ठुलो शत्रुका रूपमा रहेको अफ्रिकन स्वाइन फिभर यो वर्ष पनि देखिँदा नेपाली किसान चिन्तामा परेका छन् । मङ्सिरमा काठमाडौँको…
