सर्वाेत्कृष्ट हुने लयमा चण्डेश्वरी सृष्टिकान्त मावि एक हजारभन्दा धेरै विद्यार्थी, पायो गुणस्तरको आईएसओ प्रमाणपत्र

नाला÷सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार्न योजना बनाउन आवश्यक रहेको प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रको सबैभन्दा उत्कृष्ट विद्यालय चण्डेश्वरी श्रृष्टीकान्त माविको ७७…

साइबर हिंसाको बढी मारमा बालबालिका

काठमाडौँ, फागुन १ गते । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाका उजुरी आउने गरेको बताउनुभएको छ । सुरक्षित इन्टरनेट दिवस, २०२५…

खाने हैन त च्याम्राङ्गबेसी सखर

आफ्नै विशिष्ट पहिचान बोकेको बेथानचोक १ साविकाको च्याम्राङ्गबेसीका अब सख्खर हब बन्ने तरखरमा छ । गाउँपालिकाले सख्खर बनाउने अत्याधुनिक कोल मेशिन उपलब्ध गराएसँगै त्यहाँका किसान च्याम्राङ्गबेसीलाई सख्खर हब बनाउने अभियानमा…

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ खान्थे हिममानव

त्रिपन्न सय वर्षअघिसम्म जिवितै रहेका हिममानवले के खान्थे होला ? यसबारेमा बैज्ञानिकले नयाँ तथ्य फेला पारेका छन् । हिममानवले जङ्गली बाख्राको बोसो, रातो मृगको मासु, आइन्कोर्न भनिने जङ्गली गहुँ र…

श्वेतबराह र चुण्डेश्वरमा युवा अगुवाको खेलसामाग्री सहयोग

बनेपा । श्वेतबराह माध्यामिक विद्यालय र रत्नचुण्डेश्वरका विद्यार्थीलाई त्यहाँका युवाले खेल सामाग्री हस्तान्तरण गरेका छन् । बनेपा नगरपालिका वडा नं २ स्थित श्री श्वेतबराह माध्यमिक विद्यालय र रत्न चुडेश्वर माध्यामिक…

साँखुमा स्कुल बस दुर्घटना,तीन जनाकाे मृत्यु, ४० घाइते

काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । साँखु आउँदै गरेको बा २ ख ७९५८…

तोलाको दुई लाखसम्म पुग्न सक्छ सुनको भाउ

स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपियाँ नाघेको छ । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर मङ्गलबार एक…

राखौँ दुई दिन टिक्दैन बेचौँ पाँच रुपियाँ उठ्दैन

नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान…

रत्यौलीका अनेकौ कुरा

नेपाल बहुधर्म र संस्कृतिले परिपूर्ण देश हो । यहाँ हरेक जाति र जनजातिका आआफ्नै धर्म, संस्कृति र रीतिरिवाज छन् । हालैका दशकमा बढ्दो शहरीकरण, पाश्चात्य संस्कृतिको अन्ध अवलम्बन र वैदेशिक पलायनले गर्दा…

विश्वका महँगा चस्मा

‘सनग्लास’ आँखाको सुरक्षा कवच मात्र नभएर एक सौन्दर्य प्रसाधन तथा समाजमा आफूलाई सभ्य, सुसंस्कृत र सम्पन्न देखाउने शानदार साधन पनि हो । हामी यहाँ विश्वका छ निकै महँगा चस्माका बारेमा चर्चा…