अखिल आरआर क्याम्पसको अध्यक्ष बने लोकेश

काठमाडौं÷ काठमाडौंमा हरेक गतिविधीमा अग्रणी भुमिका निर्वाह गर्ने रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको अनेरास्वविय्ुको नेतृत्व गर्ने चाहना सबैको हुन्छ । विद्यार्थी राजनितीमा अनेरास्ववियु आरआरको भुमिका निक्कै अहम छ । स्ववियु निर्वाचनमा…

बिचौलिया समात्नु नपर्ने यातायात कार्यालय

बनेपा÷अघिपछि बिचौलियाको सहयोग बिना सहजै सवारी दर्ता प्रमाणपत्र(ब्लू बुक) नविकरण नहुने यातायात व्यवस्था सेवा कार्यालय,सल्लाघारी भक्तपुरमा आजभोली त्यस्तो दृश्य देखिदैन । सेवाग्राहीले सकेसम्म बिचौलिया समात्नु नपरोस् भनेर विकास गरेको सामान्य…

जसले बनेपामा एमालेको उपस्थिती बलियो बनाए

बनेपा÷अघिल्ला निर्वाचनसम्म हालको बनेपा नगरपालिका बडा नं ८ मा एमालेको बीउ भेट्टाउन समेत मुस्किल थियो । सबैतिर कांग्रेसकै रगजग । सबै जना कांग्रेस । एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदबार बनायो,नवराज…

बनेपाको स्थानीय सरकारले नदेखेको फुटपाथ अतिक्रमण

बनेपा÷स्थानीय सरकार,जनताको पिरमर्का बुझ्ने अनि जनताका समस्यालाई समाधान गर्ने प्रथम बिन्दु नै हो । पाँच बर्षअघि काभ्रेको बनेपामा प्रचण्ड बहुमत सहित एमालेका उम्मेदबार लक्ष्मीनरसिंह वादे र उपमेयर रेखा दाहाललाई विजयी…

एमालेले तय गर्‍यो निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम (सूचीसहित)

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारी थालेको छ । मंगलबार एमालेले चुनाव केन्द्रित सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको हो । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश…

आर आर क्याम्पसमा सरस्वती पुजा

बनेपा÷अनेरास्ववियु रत्नराज्य क्याम्पसका उपाध्यक्ष लोकेश खड्काको अगुवाईमा निरन्तर रचनात्मक कार्यहुँदै आएका छन् । जहाँ समस्या त्यहाँ समाधान बोकेर विद्यार्थीको हकहितका लागि लड्ने लोकेशको नेतृत्वमा पुनः अर्काे रचनात्मक कार्य भएको छ…

काभ्रे भ्यालीमा हिउँ पर्न थाल्यो नगरकोट, रानीकोट, बेथानचोक र फुल्चोकीमा बाक्लो हिमपात

बनेपा÷काभ्रेका विभिन्न ठाउँमा हिउँ पर्न थालेको छ । मण्डनदेउपुर नगरपालिकाको नगरकोट, पनौती नगरपालिकाको रानीकोट र फुल्चोकीसँगै बेथानचोकमा हिमपात भएको छ । खानीखोला गाउँपालिका र महाभार गाउँपालिकाको विभिन्न ठाउँमा बाक्लो हिमपात…

राष्ट्रियसभाको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न एमालेको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पार्टीको नियमावली र जनसंगठन समन्वय संयन्त्र निर्देशिका पास गरेको छ । पार्टीको नयाँ विधान अनुरुप बनेको नियमावली पास गरिएको एमाले नेता…

अलबिदा जगन्नाथ सर

पाँचखाल÷प्याब्सन काभ्रेका पूर्व अध्यक्ष, पाँचखालमा सरस्वती शिक्षा गृहका संस्थापक प्रिन्सिपलm जीवनदर्शन क्याम्पसका संस्थापक क्याम्पस प्रमुख शैक्षिक तथा सामाजिक व्यक्तित्व जगन्नाथ अधिकारीको हृदयघातको कारणले बुधबार निधन भएको छ । नेकपा एमालेका…

पुनःस्थापना केन्द्रमा राखिएका सुहोनको रहस्यमय मृत्यु

बनेपा÷काभ्रेको पनौती नगरपालिका वडा नं ८ मा रहेको पिस होम पुनःस्थापना केन्द्रमा राखिएका किशोरको शंकास्पद मृत्यु भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नं १० का स्थायी बासिन्दा १७ बर्षिया सुहोन…